शरीर जोडिएका संसारकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको निधन

शरीर जोडिएका संसारकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको निधन
शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको निधन भएको छ । उनीहरुको ६८ वर्षको उमेरमा निधन भएको हो । उनीहरुले डेटनको एक अस्पतालमा प्राण त्यागेका छन् । उनीहरुका भाई जिमले निधनको खबरको पुष्टि गरेका छन् । उनीहरुको अन्य कुनै रोगले नभई प्राकृतिक निधन भएको जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा भएको थियो । उनीहरुले सानै उ...

अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण
६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ६१ हजार ८४८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ५८ हजार ९३२ पुगेको छ । विहीबार बिहानसम्म १ लाख ३४ हजार ८६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८९० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कुल संक्रम...

भारत बन्यो विश्‍वकै सबैभन्दा बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक

भारत बन्यो विश्‍वकै सबैभन्दा बढी कोरोना संक्रमित भएको तेस्रो  मुलुक
छिमेकी देश भारत, विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक बनेको छ । संक्रमितको संख्या ६ लाख ९७ हजार नाघेसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको हो । सोमबार बिहानसम्ममा भारतमा ६ लाख ९७ हजार ८३७ जनामा संक्रमण पुष्टि भएको छ । रुसमा बिहानसम्म संक्रमितको संख्या ६ लाख ८१ हजार २५१ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने ...

अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण
 ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४४ हजार ८३९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ३५ हजार ४२७ पुगेको छ । आइतबार बिहानसम्म १ लाख ३२ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । कुल संक्रम...

पाकिस्तानमा तिर्थालु सवार गाडी दुर्घटना, २१ जनाको मृत्यु

पाकिस्तानमा तिर्थालु सवार गाडी दुर्घटना, २१ जनाको मृत्यु
पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ । कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । शिखरुको प्रमुख धार्मिक स्थल नानकनाबाट घर फर्किँदै गर्दा मृत्यु भएका २१ जनामा धेरैजसो एकै घरपरिवारको रहेको बताइएको छ । दुर्घटनामा अरु १० जना घाइते भएका छन् ।

विश्वमा महामारी लिने अर्को भाइरस फेला, सचेत रहन आग्रह

विश्वमा महामारी लिने अर्को भाइरस फेला, सचेत रहन आग्रह
कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्। यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्। सँगुरमा भाइरस नियन्त्रण ...

डब्लूएचओको टोली कोरोना भाइरसबारे अनुसन्धान गर्न चीन जाँदै, अझै खराब अवस्था आउने चेतावनी

डब्लूएचओको टोली  कोरोना भाइरसबारे अनुसन्धान गर्न चीन जाँदै, अझै खराब अवस्था आउने चेतावनी
कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन जाने भएको छ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन एउटा टोली चीनमा पठाउन लागेको डब्ल्यूएचओले जानकारी दिएको हो । कोभिड–१९ को राजनीतिकरणका कारण विश्व विभाजित भइरहेका बेला डब्लूएचओले भने कोरोना भाइरसको सबैभन्दा खराब समय आउन अझै बाँकी रहेको चेतावनी दिएको छ । आउँदो हप्ता चीन जाने टोलीले विश्वभर महामारी फैला...

कोरोना महामारीकै बेला चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प

कोरोना महामारीकै बेला चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प
चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प गएको छ । चीनको झिंजिंयाग इलाकाको युतियान क्षेत्र केन्द्रविन्दु भई आएको भूकम्पका कारण दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ । यद्दपी मानविय क्षतिको बिवरण भने आएको छैन । यो भूकम्पको झट्का भारतसम्म महसुस गरिएको थियो । उइगर मुश्लिम समुदायलाई चीनले बन्दी बनाएको क्षेत्रमा भूकम्पको ठूलो धक्का लागेका कारण त्यहाँका सर्वसाधारणमा भागदौड मच्चिएको थियो । सोही क्...

भारतमा एकैदिन १७ हजार संक्रमित

भारतमा एकैदिन १७ हजार संक्रमित
पछिल्लो २४ घन्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना संक्रमित भएका छन् । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको देखाएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना स...

भारतको बिहार र उत्तरप्रदेशमा १०७ जनाको चट्याङ लागेर मृत्यु

भारतको बिहार र उत्तरप्रदेशमा  १०७ जनाको चट्याङ लागेर मृत्यु
उत्तरी भारतको दुई राज्यमा चट्याङ परेर १०७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ । भारतको आपतकालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर १०७ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारको २३ जिल्लामा चट्याङ परेको छ भने उत्तर ...