अनुमतिबिना फोटो-भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरे ६ महिना जेल, ५० लाख रियालसम्म जरिवाना
साउदी अरबमा अनुमति नलिई फोटो-भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे ६ महिना जेल र ५० लाख रियाल जरिवाना हुने भएको छ।
साउदीमा अनुमति लिएरै खिचिएका फोटो र भिडिओ पनि अनुमति नलिई सामाजिक सञ्जालमा शेयर गर्नेलाई ५ देखि ५० लाख साउदी रियालसम्म जरिवाना हुने भएको हो।
‘साइबर अपराधको साउदी कानुन अन्तर्गत, त्यस्तो गतिविधि गर्नेहरूलाई ५ देखि ५० लाख रियालभन्दा बढी र तीन वर्षको जेल सजाय हुन सक्छ’, कानुन विशेष...