अनुमतिबिना फोटो-भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरे ६ महिना जेल, ५० लाख रियालसम्म जरिवाना

अनुमतिबिना फोटो-भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरे ६ महिना जेल, ५० लाख रियालसम्म जरिवाना
साउदी अरबमा अनुमति नलिई फोटो-भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे ६ महिना जेल र ५० लाख रियाल जरिवाना हुने भएको छ। साउदीमा अनुमति लिएरै खिचिएका फोटो र भिडिओ पनि अनुमति नलिई सामाजिक सञ्जालमा शेयर गर्नेलाई ५ देखि ५० लाख साउदी रियालसम्म जरिवाना हुने भएको हो। ‘साइबर अपराधको साउदी कानुन अन्तर्गत, त्यस्तो गतिविधि गर्नेहरूलाई ५ देखि ५० लाख रियालभन्दा बढी र तीन वर्षको जेल सजाय हुन सक्छ’, कानुन विशेष...

बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु
भियतनाममा एउटा बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको हो । आगलागीमा धेरै मानिस घाइते भएका अधिकारीहरूले बताएका छन् । त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् । आगलागी हुँदा बारमा ६० जना रहेको बताइएको छ ।

भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु

भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु
भारतको उत्तर प्रदेश बाराबङ्कीमा भएको सवारी दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्। नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२ पिटी ३९४४ नंको बसलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । सो घटनामा परी बाँ...

वर्षाका कारण रेल दुर्घटना हुँदा १९ जनाको मृत्यु

वर्षाका कारण रेल दुर्घटना हुँदा १९ जनाको मृत्यु
पाकिस्तानमा रेल दुर्घटनामा पर्दा १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरू पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घण्टा यता मात्र कम्तीमा पनि २४ जनाको ज्यान गएको बताइएको छ । यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जान...

विश्वभर कोरोना संक्रमितको संख्या ६० करोड नाघ्यो, झण्डै ६५ लाखको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ६० करोड नाघ्यो, झण्डै ६५ लाखको मृत्यु
विश्वभर हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । वर्ल्डमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अमेरिकापछि संक्रमितको ठूलो संख्या भारतमा रहेका छ । भारतमा हालसम्म ४ करोड ४३ लाख ८६ हजार ८३६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म फ्रान्समा ३ क...

सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु, दर्जनौ घाइते

सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु, दर्जनौ घाइते
शनिबार दक्षिणपूर्वी टर्कीमा भएको दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए। दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ। त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। दुर्घटनाबारे प...

मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु
 अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । ...

प्रहरी बोकेको बस दुर्घटना, सात जनाको मृत्यु

प्रहरी बोकेको बस दुर्घटना, सात जनाको मृत्यु
कश्मिरको पहलगाममा आइटीबीपी (इन्डो तिब्बतन बोर्डर पुलिस) को बस दुर्घटनाग्रस्त भएको छ । बसमा आइटीबीपीका ३७ र जम्मु कश्मिर प्रहरीका दुई जवान सवार थिए । भारतीय सञ्चार माध्यम दैनिक भास्करले रिपोर्टलाई उद्धृत गर्दै सात जवानको मृत्यु भइसकेको जानकारी दिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार यी जवान चन्दनबाडीबाट पहलगाम जाँदै थिए । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । सीम...

भारतमा चौध हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा चौध हजारभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार नौ सय १७ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ६८ हजार तीन सय ८१ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ। भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ...

कोरोनाले फिलिपिन्समा एकै दिन ४८ जनाको मृत्यु

कोरोनाले फिलिपिन्समा एकै दिन ४८ जनाको मृत्यु
फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ हजार भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ । यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमित...