डाँगीहाट क्लब मोरङ पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश

ताप्लेजुङ / मोरङको डाँगीहाट क्बल ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । आईतबार भएको प्रतियोगितामा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाईनलमा आफ्नो स्थान बनाएको हो । खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाईनल प्रवेशका लागि प्रयाप्त बन्यो । आईतबारको खेलमा म्यान अफ दि म्याच डाँगीहाट क्लबका अरुण ल...

सुनसरी पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश

ताप्लेजुङ / सुनसरीको एलाभेन एरोज फुटबल क्लब ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा यु.के.एफ.सि दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरीले सेमिफाईनलमा रेडहर्ष क्लव ईलाम संगको भेट पक्का गरेको हो । खेलको दोश्रो हाफमा यानिक ओनाले सुनसरीका लागि गोल गरे । खेलको ५ औँ र ११ औँ मिनेटमा उनले गोल गरेकाहुन् । यानिक ओना क्याम्रुनका खेलाडी हुन् । थ...

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने
तेह्रथुम / तेह्रथुमको छथर सुक्रबारे बजारमा परम्परादेखी लाग्दै आएको भदौ पुर्णिमा मेलाको अबसरमा आयोजित स्थानीय तह स्तरीय दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगिताको फाईनलमा भोजपुर र धनकुटा भिड्ने भएका छन । सोमबार सम्पन्न खेलामा राप्रसाद राई गाउँपालिका भोजपुरले हतुवागढी गाउँपालिका भोजपुरलाई २०– २५,९–२५,२५–२० र २२–२५ ले पराजित गर्दै फाईनल यात्रा तय गरेको छ । त्यस्तै अर्काे खेलमा स...

पुरुष बास्केटलबल खेलाडी गर्भवती भएको रिपोर्ट सार्वजनिक भएपछि खेल्न प्रतिबन्ध

पुरुष बास्केटलबल खेलाडी गर्भवती भएको रिपोर्ट सार्वजनिक भएपछि खेल्न प्रतिबन्ध
अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी.जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि प्रतिबन्ध गरिएको छ । अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे उनलाई इन्टरनेशनल बास्केटबल फेडेरेशन (एफआइबीए) ले प्रतिबन्ध गरेको छ । उनको पिसाबको परीक्षण गरेको रिपोर्टमा ह्युमन कोरियोनिक गोन्याडोट्रोपिन (एचसीजी) को अत्यधिक मात्रा पाइएको थियो । एचसीजी एउटा यस्त...

धनकुटा कर कार्यालयबाट १८ करोड बढिको राजस्व संकलन

धनकुटा कर कार्यालयबाट १८ करोड बढिको राजस्व संकलन
    धनकुटा,  आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय धनकुटाले १८ करोड बढिको राजस्व संकलन गरेको छ । यस कार्यालयको आ.व. २०७५÷७६ को बार्षिक लक्ष्य रु २१ करोड रहेकोमा असार मसान्त सम्ममा १८ करोड ७७ लाख ५४ हजार चार सय ८८ रुपैयाँ एघार पैसामात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयमा संकलन भएको राजस्व मध्ये तीन करोड ६३ लाख १९ हजार दुई सय त्रिचालिस रुपैया...

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला
तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको हो । छथर गाउँपालिकाको आर्...

धरानका अग्रवाल भए फेस अफ मारवाडी

धरानका अग्रवाल भए फेस अफ मारवाडी
धरान । धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा विजेता बन्न सफल भएका छन । उनी सँगै मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल घोषित भईन । काठमाण्डौमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जित्दै बिजयी भएका हुन । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । फेस अफ मारवाडीको दोस्रो सिज...

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान
ओखलढुङ्गा / जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी दाहालले बताउनुभयो । “खडेरीले बीउ राख्न दिएन, धाराको पानीले राखेको बीउ पनि उम्रन नपाउँदै घामले सु...

कृषकलाई अनुदानको ट्याक्टर

कृषकलाई अनुदानको ट्याक्टर
उदयपुर / प्रदेश सरकार कृषि विकास निर्देशनालय विराटनगरले अनुदानमा ४१ वटा ट्याक्टर ५० देखि ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । उदयपुरको कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा ४१ जनालाई हाते ट्याक्टर वितरण गरेको हो । कृषि यान्त्रिकरण अनुदान कार्यविधि २०७५ बमोजिम मिनी टिलर, पावर टिलर, मकै छोड्याउने मेसिन, मल्टी क्रप थ्रेसर, रिपर, रोटाभेटर, धान थ्रेसर, डिवलर, रिजर, धान क...