करेला पोषणको भण्डार हो । यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्रोटिनजस्ता पौष्टिक तत्व पाइन्छन् ।

तीते करेलाको जुसले स्वास्थ्यमा झनै फाइदा गर्छ । यद्यपि, कतिपय अवस्थामा करेला खानुहुँदैन ।

पेट दुखाई, डाइरिया भएको बेला र गर्भवती महिलाले तीते करेला खानुहुँदैन । त्यस्तै रक्तचाप कम भएका ब्यक्तिले समेत धेरै मात्रामा तीते करेला खानुहुँदैन ।

तपाईको प्रतिक्रिया