सुनसरीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परिक्षणको क्रममा सुनसरीको इनरुवाका एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

यो सगैँ प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको  छ ।

तपाईको प्रतिक्रिया