धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका एकजना कोरोना संक्रमितको मृत्यु भएको  हो ।

बुधबार दिउँसो सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तीको विपीमा उपचारका क्रममा ४ः४५ मा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्त डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

विराटनगरबाट समन्वय नगरी लगिएका पुरूषलाई भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएकाे उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया