मोरगं । लायन्स क्लब अफ इटहरी ग्रीन सिटी र लियो क्लव अफ इटहरी ग्रीन सिटीले मोरङको रतुवामाई नगरपालिका वार्ड नं ५ परेवाखोपिमा आयोजना गरेको एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सुगम जिल्लाका ग्रामिण बस्तिमा रहेका स्थानीयहरूबिच स्वास्थ्यको पहुच पुगोस भन्ने उदेश्यका साथ सम्पन्न एक दिने स्वास्थ्य शिविरबाट २ सय ११ जना लाभानवित बनेको कार्यक्रमका संयोजक तथा संस्थाका सचिव उमानाथ दाहालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा आगलागी
विराटनगर । मोरङको बूढीगंगामा रोकेर राखेको म्याजिक भेनमा मंगलबार राति आगलागी भएको छ । प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका...
सीआईबी प्रमुखको फोटो र नाम प्रयोग गरी धम्की दिने विराटनगरका एक युवक पक्राउ
विराटनगर । विराटनगर ठूलो मिलका एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रय...
प्रेमिका भेट्न नदिएएको निहुँमा कृष्णकुमारको हत्या, पाँच जना पक्राउ
विराटनगर । सिरहा गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनका पाँच जना सा...
सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु
सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा इलाम जिल्ला महमाई स्...
रंगेलीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, एकजना घाईते
रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा २८ वर्षी...
विराटनगरमा सुपथमूल्य पसल सञ्चालनको जिम्मा व्यापारीलाई दिने तयारी
विराटनगर । विराटनगरमा निजी क्षेत्रमार्फत चाडपर्व लक्षित सुपथमूल्यको एकिकृत पसल सञ्चालनमा ल्याउने तयारी थालिएको छ ...