मोरगं । लायन्स क्लब अफ इटहरी ग्रीन सिटी र लियो क्लव अफ इटहरी ग्रीन सिटीले मोरङको रतुवामाई नगरपालिका वार्ड नं ५ परेवाखोपिमा आयोजना गरेको एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सुगम जिल्लाका ग्रामिण बस्तिमा रहेका स्थानीयहरूबिच स्वास्थ्यको पहुच पुगोस भन्ने उदेश्यका साथ सम्पन्न एक दिने स्वास्थ्य शिविरबाट २ सय ११ जना लाभानवित बनेको कार्यक्रमका संयोजक तथा संस्थाका सचिव उमानाथ दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया