पछिल्लो २४ घन्टामा थप १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ।

नेपालभरि ८९१८ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २३१४ एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा ३४२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

आज थप दुई जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया