नेपालमा आइपुगेका दुई कोरोना संक्रमितहरु कोरोनामुक्त भएका छन् । नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका २ जना संक्रमण मुक्त भएका हुन् ।

कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएका दुवै जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार मात्रै संक्रमण पुष्टि भएको भनेर सार्वजनिक गरिएका उनीहरु संक्रमण मुक्त भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया