नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको छ ।
हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ गरिएकोमा २२ वटा डेल्टा भेरिएन्ट भेटिएकोमा त्यसमध्ये एउटा ओमिक्रोन भेरिएन्ट भेटिएको हो । योसँगै नेपालमा ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । मंसिर २० गते मन्त्रालयले
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको जनाएको थियो ।