पाँचथर / पाँचथरमा सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् । आज बुधबार बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया