डोटीमा भीरबाट लडेर एक किशोरीको ज्यान गएको छ । भीरबाट लडेर रुपा साउदको ज्यान गएको हो । दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी–१७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो । भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
अर्जेन्टिनासँगको हारपछि इजिप्टका प्रशिक्षकको आरोप : फिफा मेसीलाई जिताउन लागिपर्यो
विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को पराजय भोग्नुपरेपछि इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोली अन्यायको सिकार...
मोरङमा पारिवारिक विवादले रक्तपात, एउटै घरमा एकको हत्या, अर्का घाइते
मोरङ : मोरङको ग्रामथान गाउँपालिकामा भाउजूको ज्यान बचाउन खोज्ने ठुलोबुबासमेत खुकुरी प्रहारमा घाइते भएका छन्। देवरले आफ्नै...
कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइज...
छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहर...
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...















