झुम्का । सुनसरीको रामधुनी नगरपालिकामा दुई महिलाहरु मादक पदार्थ खाएर हानाहान गरेका छन । रामधुनी ७ क्याप्टेन चौककी रामकुमारी लिम्बु र फुल कुमारी लिम्बुले कुटाकुट गर्दा दुबै जना घाईते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
कुटाकुटबाट दुबै जनाको टाउँको र हातमा चोट लागेको कारण स्थानीय बक्लौरी मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया