इटहरी /  इटहरीको नमुना कलेज पढ्दै आएकि आरजु भट्टराईको निधन भएको छ । २० बर्सिय आरजुको निधन भएको उनका आफन्तहरुले बताएका छन ।

इटहरी नमुना कलेज बिएस डब्लु तेस्रो वर्ष मा अध्यानरत उनको निमोनिया भएर निधन भएको परिवारले जनाएको छ।

आरजुको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको हो ।

निमोनिया भनेको के हो ?

निमोनिया भनेको फोक्सोमा हुने एक प्रकारको रोग हो । यो अति सुक्ष्म किटाणुब्याक्टेरियाभाइरसफंगसको कारण लाग्ने गर्दछ ।

निमोनिया वातावरण प्रदुषणको कारण स्वासप्रस्वसको माध्यमबाट मानिसको फोक्सोमा हुने संक्रमण नै निमोनिया हो । 

निमोनिया कसरी लाग्छ 

निमोनिया अति सुक्ष्म किटाणुब्याक्टेरियाभाइरस र फंगसको कारण लाग्दछ ।

 

rr

 

तपाईको प्रतिक्रिया