२९ औँ प्याब्सन डेको अवसरमा प्याब्सन इनरुवाले पञ्चकोशी टाइम्सका प्रधान सम्पादक महेश गुरागाईलाई नगद तथा कदर पत्र सहित आज सम्मान गरेको छ । लामो समयदेखी बिमारी भइ धरान स्थित बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार गराइरह्नु भएका सन्चारकर्मी गुरागाईलाई अस्पताल मै गैइ प्याब्सन इनरुवाले इनरुवा क्षेत्रका निजी विद्ध्यालयको स्तरोन्नतीको लागी लामो समयदेखी महत्वपूर्ण योगदान दिएको भन्दै कदर पत्र तथा नगद रु ५१ हजार सहित सम्मान गरेको हो ।

उक्त अवसरमा प्याब्सन इनरुवाका नगर कमिटी अध्यक्ष मनोज कुमार यादवले निजी विद्ध्यालय सन्चालक समेत रहेका सन्चारकर्मी गुरागाईले निजी विद्ध्यालयका लागी गरेको योगदानको प्याव्सनले उच्च मुल्यान्कन गर्दै सम्मान गर्ने निर्णय गरेको चर्चा गर्दै हाल बिमारी भई उपचार गराइरहनुभएकोमा सीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । सो अवसरमा प्यब्सन सुनसरीका जिल्ला अध्यक्ष बिष्णु प्रसाद कोइराला र नगर अध्यक्ष यादवले कदर पत्र तथा नगद सहित संयुक्त रुपमा सन्चारकर्मी गुरागाईलाई सम्मान गरेका थिए२९ औँ प्याब्सन डेको अवसरमा प्याब्सन इनरुवाले एरिना टेलिभिजनका संयोजक तथा समचार सम्पादक महेश गुरागाईलाई नगद तथा कदर पत्र सहित आज सम्मान गरेको छ । लामो समयदेखी बिमारी भैइ धरान स्थित बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार गराइरह्नु भएका सन्चारकर्मी गुरागाईलाई अस्पताल मै गैइ प्याब्सन इनरुवाले इनरुवा क्षेत्रका निजी विद्ध्यालयको स्तरोन्नतीको लागी लामो समयदेखी महत्वपूर्ण योगदान दिएको भन्दै कदर पत्र तथा नगद रु ५१ हजार सहित सम्मान गरेको हो । उक्त अवसरमा प्याब्सन इनरुवाका नगर कमिटी अध्यक्ष मनोज कुमार यादवले निजी विद्ध्यालय सन्चालक समेत रहेका सन्चारकर्मी गुरागाईले निजी विद्ध्यालयका लागी गरेको योगदानको प्याव्सनले उच्च मुल्यान्कन गर्दै सम्मान गर्ने निर्णय गरेको चर्चा गर्दै हाल बिमारी भई उपचार गराइरहनुभएकोमा सीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । सो अवसरमा प्यब्सन सुनसरीका जिल्ला अध्यक्ष बिष्णु प्रसाद कोइराला र नगर अध्यक्ष यादवले कदर पत्र तथा नगद सहित संयुक्त रुपमा सन्चारकर्मी गुरागाईलाई सम्मान गरेका थिए ।






















