खोटाङ / खोटाङमा दुई सातादेखि हराइरहेका एक पुरुष मृत फेला परेका छन् ।

खोटाङको हलेसी तुवाचुङ लुलेमाबेसी १ का ४६ वर्षीय यूवराज कार्की मृत अवस्थामा फेला परेका हुन् ८ पुसदेखि घरबाटै हराएका कार्कीको खोजी गर्ने क्रममा शव भेटिएको हो ।

बिहीबार आफन्तहरुले खोजी गर्ने क्रममा डुम्रेलिलिमाबेसी स्थित दूधकोशी नदीमा मृत अवस्थामा उनको शव भेटाएका थिए ।

तपाईको प्रतिक्रिया