गहना लुट्न बुहारीले सासूको विभत्स हत्या गरेकी छन् । गुल्मी जिल्लाकाे इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ७६ वर्षीया काैशिला बिककाे हत्या भएकाे छ ।आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको गहना लुट्ने योजनामा हत्या गरेका हुन् ।

काैशिलाले नाकमा बुलाकी र दुईवटा कानमा दुई माडवारी लगाएकी थिइन् ।  आफ्नै बुहारी लक्ष्मीसँग पनि उनको बेलाबेलामा झगडा परिरहन्थ्यो ।

गरेकी छन् । गुल्मी जिल्लाकाे इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ७६ वर्षीया काैशिला बिककाे हत्या भएकाे छ ।आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको गहना लुट्ने योजनामा हत्या गरेका हुन् ।

काैशिलाले नाकमा बुलाकी र दुईवटा कानमा दुई माडवारी लगाएकी थिइन् ।  आफ्नै बुहारी लक्ष्मीसँग पनि उनको बेलाबेलामा झगडा परिरहन्थ्यो ।

तपाईको प्रतिक्रिया