प्ूार्व पश्चिम राजमार्ग अन्तरगर्त इटहरीको खाद्य गोदाममा दुर्घटना भएको छ ।

पूश्चिमबाट पूर्व जाँदै गरेको को १ त ६५१५ नं. को े ट्याक्टरलाई सोहि दिशामा जाँदै गरेको को २९ प ६०२३ नम्बरको स्कुटरले स्कुटरले ठक्कर दिदाँ दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यलयले जानकारी दिएको छ । दुघटनामा गम्भिर घाईते भएका स्कुटर चालक इटहरी २३ का सोहन लिम्बुलाई उपचारका लागि न्युरो हस्पीटलमा लगिएको बताईएको छ । ट्याक्टर चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यलय इटहरीमा नियन्त्रणमा राखिएको बताईकोछ । स्कुटरले ओभरट्याक गर्दा दुर्घटना भएको हो ।






















