चर्चित दुई अभिनेत्री होटेलमा अ’वैध यौ’नधन्दाका क्रममा भारतको मुम्बइमा समातिएका छन् । मुम्बईस्थित एक होटलमा अ’वैध यौ’नधन्दा चलाइरहेका दुई अभिनेत्रीलाई प्रहरीले रं’गेहा’त प’क्राउ गरेको छ ।

भारतको मुम्बईमा पुलिसले एक होटलमा छा’पा मारी २ अभिनेत्रीहरूलाई पक्रा’उ गरेको हो । यौ’न ध’न्दा चलाएको आ’रोपमा समातिएका ती अभिनेत्रीहरूले यौ’नज’न्य भिडियो समेत बनाउने गरेको बताइएको भारतीय मिडिया आजतकले लेखेको पृष्टी भएकाे छ ।
मुम्बई प्रहरीले २ विदेशी अभिनेत्री तथा १ भारतीय महिला अ’वैध यौ’नध’न्दामा संल’ग्न रहेको जनाएको छ र उनीहरुलाई पक्रा’उ गरेको छ । प्रहरीले उनीहरुको साथमा २ जना एजेन्टलाई समेत प’क्राउ गरेको छ । पुलिसको नियन्त्रणमा रहेका ती महिलाहरूले एक रातमा लाखौं रुपियाँ अवै’ध यौ’न ध’न्दाबाट कमाइरहेको बयान दिएका छन् ।






















