कुकुर सँगको यौ’न स’म्पर्क- यौ’न मानिसको एक अभिन्न कुरा हुँदाहुँदै पनि यो एकदम गोप्य कुरा पनि हो । यौ;नसम्ब;न्धी कतिपय क्रियाकलापको सन्दर्भमा समाजको आ–आफ्नै नियम एवं मूल्य–मान्यता हुन्छ । सामान्यत: मानिसहरूले त्यसकै परिधिभित्र रहेर व्य’वहार गर्छन्, तर समाजका नियम वा मान्यताभन्दा फरक किसिमको व्यव’हार गर्ने व्यक्ति पनि समाजमा नहुने होइनन् । यस्तो व्यवहारलाई अंग्रेजीमा प्याराफिलिया भनिन्छ ।

सजिलो भाषामा भन्ने हो भने सामान्य व्यक्तिलाई यौ’न उत्ते’जना प्रदान नगर्ने वस्तु वा व्यव’हारवाट यौ’न उत्ते’जना प्राप्त गर्नु नै प्याराफिलिया हो । कोही आक्कलझुक्कल यस किसिमको यौ’न व्यवहारमा संलग्न हुन गयो भन्दैमा त्यसलाई प्याराफिलिया भनिँदैन । प्याराफिलियामा त्यस किसिमको क्रियाकलाप यौ’न आ’नन्द पाउने कुराको केन्द्र बिन्दुका रूपमा हुन्छ र उनीहरूले त्यस्तो क्रियाकलाप नियमित रूपमा गर्छन् वा गर्न एक किसिमको आन्तरिक बाध्यता महसुस गर्छन् ।

कुकुरसँगको यौ’नसम्प’र्क पशुक’रणी हो र पशुकरणी पनि एक किसिमको प्या’राफिलिया नै हो । पशुक’रणी गर्दा बाख्रा, बिरालो, सुँगुर, कुकुर, गाईवस्तु वा गधा आदि जनावर प्रयोग गरिएको पाइन्छ । केहीले घरपालुवा चरा जस्तै कि कुखुरासँग समेत यस्तो व्यवहार गरेको पाइन्छ । यसमा मानिसहरूले आफूसँग उपलब्ध तथा शान्त स्वभावका जनावर नै प्रयोग गरेको देखिन्छ ।

के कारणले हुन्छ ?
यो कुरा भन्न सजिलो भने छैन । यस किसिमको अनौठो व्यवहार किन हुन्छ भन्ने विषयमा अनेक सिद्धान्त छन् तर अन्तिम निक्र्यौल भने अझै हुन बाँकी नै छ जस्तो बुझिन्छ । धेरै व्यक्तिले यसलाई सामाजिक विकाससँग गाँसेका छन् र सम्बन्ध विकास गर्ने क्षमतामा कमी भएकाहरू यस्ता व्यवहारमा लाग्छन् भनिन्छ ।

संयोगवश आकस्मिक रूपमा कुनै परिस्थिति वा क्रियाकलापसँग यौ’नसुख गाँसिएको स्थितिमा कुनै व्यक्तिले त्यही कुरा बारम्बार दोहोर्‍याएर यौ’न सुख प्राप्त गर्न खोज्छ । यो त्यसैको परिणाम हो भन्नेहरू पनि छन् । केहीले यौ’न स’म्पर्क राख्नै नपाउनु (s’exual st’arvation), मानसिक रूपमै फरक किसिमको हुनु तथा यौ’न अतृ’प्त’तालाई यसको प्रमुख कारण मानेका छन् ।

यौ*नरोग निको हुन्छ भन्ने अ*न्धविश्वासले पनि मानिसले पशुकर’णी गरेका छन् । त्यसै गरी कतिपयले त मात्र जिज्ञासा (कस्तो हुँदो रहेछ हेरौं भनेर) वा आफ्नो यौ’नजीवनमा केही नौलोपन ल्याउन यसो गरेको समेत पाइएको छ ।

के यौ’नरोग लाग्ला ?
हुन त कुकुर तथा अन्य जनावरमा पनि उनीहरूकै यौ’नरोग हुन्छ, तर मानिसमा लाग्ने यौ’नरोग विशेषत: मानव–मानव बीच सर्ने रोग हो र सामान्यत: जनावरमा भएका यौ’नरोग मानिसमा सर्दैन ।

यसको अर्थ यो होइन कि अन्य रोग भने लाग्दैन । तपाईंलाई थाहै होला, कतिपय रोग पशुबाट मानवमा सर्छ । केही रोग सामान्य स’म्पर्कवाट पनि सर्छ भने केही जनावरको वी’र्य, यो’निरस, पिसाब, थू’क, दि’सा वा रग’तको स’म्पर्कवाट सर्छ । कहिलेकाहीं जनावरको वी’र्यको सम्प’र्कले कडा किसिमको ए’लर्जीसम्म हुनसक्छ ।

अन्त्यमा, विचार गर्नुपर्ने अर्को कुरा के छ भने कुकुरसँगको आशक्तिले मानवसँगको प्रेमपूर्ण यौ’न क्रि’याकलाप आदान प्रदान गर्न सक्ने क्षमतामा नकारात्मक असर पार्छ । नेपालको मुलुकी अप’राध (संहिता) ऐन, २०७४ ले पशुकर’णीलाई द’ण्डनीय अप’राधका रूपमा उल्लेख गरेको छ । यो समाजमा अमान्य विषय भएकाले धेरैलाई थाहा भए सम्मानमा समेत नकारा’त्मक असर पर्न सक्छ । त्यसमाथि कसैले उ’जुरी गरिदिए यो एउटा ठूलै स’मस्या बन्न सक्छ ।

तपाईको प्रतिक्रिया