नायिका साम्राज्ञिले समुन्द्री तटमा प्रेमी संग चुम्बन गर्दै गरेको तस्वीर बन्याे भाईरल

नायिका साम्राज्ञिले समुन्द्री तटमा प्रेमी संग चुम्बन गर्दै गरेको तस्वीर बन्याे भाईरल
नायिका साम्राज्ञी आर एल शाह पछिल्लो समय नेपाल कि नम्बर १ नायिका हुन् भन्दा फरक नपर्ला । ड्रिम्सबाट सुरु भएको उनको फिल्मी यात्रा मारुनी सम्म आइपुग्दा उनले पछाडी फर्कन परेको छैन । तर, बेला बखत सार्वजनिक हुने उनका तस्बिरले भने सामाजिक सञ्जाल तताउने गरेको छ । हाल भ्याकेसनका लागि इण्डोनेसियामा रहेकी नायिका शाहका केही तस्बिर सार्वजनिक भएका छन् जो बिलकुलै होस् उँडाइदिने खालका छन् । उनले आफ्ना प्...

हंगकंग थर्काइन् ज्योतिले

हंगकंग थर्काइन् ज्योतिले
हंगकंग  / हंगकंग र गएको शनिबार हंगकंगको ब्लु ओसन रेस्टुरेन्टको हलमा आयोजना भएको ज्योती साँगीतिक साँझ हङकङूमा नेपाल बाट आएकी चर्चित लोक गायिका ज्योति मगर र चर्चित डान्सर सुष्मिता शाहीले हंगकंगका दर्शकहरुलाई भरपुर मनोरंजन दिए । जिम्बाल बाउ कि छोरी , उहीँ मुला को सिन्की , पिरतीमा दम छ लगायतका आफ्ना करीब १ दर्जन चर्चित गीतहरु संगै नया गीत जाली रुमाल गाएर दर्शकहरु लाई आफु संगै नचाएका थिए । काठ...

कलाकारहरुले नै गरे वहिष्कार, विवादको घेराभन्दा बाहिर आउनै सक्दैनन् कंगना

कलाकारहरुले नै गरे वहिष्कार, विवादको घेराभन्दा बाहिर आउनै सक्दैनन् कंगना
कंगना अर्थात कन्टोभर्सी क्विन । उनी विवादको घेराभन्दा बाहिर आउनै सक्दैनन् । हुन त उनी स्पष्टवत्ता पनि हुन् । कसैको मन राख्नका लागि चिल्लो कुरा गर्ने बानी नभएकै कारण कतिपयले कंगनालाई रुचाउँदैनन् । कपिल शर्माको शोको हालैको एउटा श्रृंखलामा अभिनेत्री कंगना रनौतले आफ्नो स्वभाव कहिले पनि परिवर्तन हुन नसक्ने धारणा व्यक्त गरेकी छिन् । उनको भनाइ थियो-‘म बनावटी जीवन बाँच्नुमा विश्वास गर्दिन, सत्यलाई सत्...

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला
तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको हो । छथर गाउँपालिकाको आर्...

धरानका अग्रवाल भए फेस अफ मारवाडी

धरानका अग्रवाल भए फेस अफ मारवाडी
धरान । धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा विजेता बन्न सफल भएका छन । उनी सँगै मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल घोषित भईन । काठमाण्डौमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जित्दै बिजयी भएका हुन । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । फेस अफ मारवाडीको दोस्रो सिज...

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान
ओखलढुङ्गा / जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी दाहालले बताउनुभयो । “खडेरीले बीउ राख्न दिएन, धाराको पानीले राखेको बीउ पनि उम्रन नपाउँदै घामले सु...

कृषकलाई अनुदानको ट्याक्टर

कृषकलाई अनुदानको ट्याक्टर
उदयपुर / प्रदेश सरकार कृषि विकास निर्देशनालय विराटनगरले अनुदानमा ४१ वटा ट्याक्टर ५० देखि ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । उदयपुरको कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा ४१ जनालाई हाते ट्याक्टर वितरण गरेको हो । कृषि यान्त्रिकरण अनुदान कार्यविधि २०७५ बमोजिम मिनी टिलर, पावर टिलर, मकै छोड्याउने मेसिन, मल्टी क्रप थ्रेसर, रिपर, रोटाभेटर, धान थ्रेसर, डिवलर, रिजर, धान क...