सत्ता गठबन्धन भत्काउन दौडधुप

सत्ता गठबन्धन भत्काउन दौडधुप
राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्त...

दूधको मूल्य ७० रुपैयाँ बनाउन माग

दूधको मूल्य ७० रुपैयाँ बनाउन माग
चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष किशोर बगालेले दूधको मूल्य न्यूनतम ७० रुपैयाँ कायम गर्न माग गरे । दूध उत्पादनमा उपभोग हुने कच्चा पदार्थको मूल्य बढेकाले दूधको मूल्य बढाउनुपर्ने उनले बताए । सरकारले गत वर्ष माघमा प्रतिलिटरमा दूधमा ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको थियो । किसानले सहकारीमा दूध बेच्दा ५६ रुपैयाँ ४ पैसा...

गृह मन्त्रालयमा रास्वपाको दावी

गृह मन्त्रालयमा रास्वपाको दावी
सर्वोच्च अदालतको फैसलाबाट सांसद पदका साथै उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत गुमाएका रवि लामिछाने पुनः रास्वपाको सभापति बन्नुभएको छ । काठमाडौं जिल्ला अदालतबाट नागरिकता पुनः कायम भएसँगै पार्टी बैठकको निर्णयानुसार केन्द्रीय सदस्य मनोनीत हुँदै उहाँ पुनः सभापति बन्नुभएको हो । सर्वोच्चले गत शुक्रबार उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ...

पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरिने

पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरिने
उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुु मरासिनीले पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा पूर्ण रूपमा स्वचालित प्रणाली लागू गरिने बताउनुुभएको छ । नेपाल आयल  निगमको ५३औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मरासिनीले स्वचालित मूल्य प्रणाली लागू नहुुँदा निगमको वित्तीय अवस्था कमजोर हुुँदै गएकाले अब पूर्ण रूपमा लागू गरिने बताउनुुभएको हो । अन्तर्राष्ट्रिय बजारमा सन् २०२...

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज
अहिलेसम्म भुक्तानी नपाउने कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजात नबुझाएकालाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो । संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझ...

एकैपटक साढे आठ हजार सशस्त्र जवान सरुवा

एकैपटक साढे आठ हजार सशस्त्र जवान सरुवा
सशस्त्र प्रहरी बल नेपालले मंगलबार एकैपटक ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ । सरुवा प्रयोजनका लागि केही समयअघि मात्र देशभरका जवानलाई उनीहरूको प्राथमिकताअनुसार तीनवटा युनिटको नाममा लेखाएर फारम नै भराइएको थियो । सोहीअनुसार सम्भव भएसम्म माग गरेबमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ । यस्तै, सीमावर्ती इलाकाका युनिटमा लामो समय दरबन्दी भए...

नयाँ मन्त्री पुरानै निवासमा

नयाँ मन्त्री पुरानै निवासमा
संघीय तथा प्रदेशसभाको आवधिक निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन हुने क्रममा छ । तर, नयाँ मन्त्रीहरुले पनि ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको मन्त्री निवासमा प्रवेश नपाउने भएका छन् । मन्त्रिहरुका लागि भैंसेपाटीमा निर्माण भइरहेको भवनको ७८ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति मात्र पूरा भएको छ। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले बनाउन ...

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने
सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत)का नेत्रविक्रम चन्द (विप्लप) र जनमत पार्र्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरेर अध्यादेश ल्याएको छ । सरकारले ल्याएको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिन् भने यसले कानुनी रूप धारण गर्नेछ र राजनीतिक घटनासँग जोडिएका ‘फौजद...

मुद्दा फिर्ताको अध्यादेशबारे राष्ट्रपति परामर्शमा

मुद्दा फिर्ताको अध्यादेशबारे राष्ट्रपति परामर्शमा
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले सरकारका तर्फबाट अध्यादेश राष्ट्रपति कार्यालयमा पेस भएको बताउनुभयो । उहाँका अनुसार राष्ट्रपति भण्डारीले अध्यादेशको अध्ययन र परामर्श सुरु गर्नुभएको छ । उहाँले भन्नुभयो, “सरकारका तर्फबाट सम्माननीय राष्ट्रपतिज्यूसमक्ष अध्यादेश पेस...

कारबाहीबाट जोगिन धमाधम राजीनामा

कारबाहीबाट जोगिन धमाधम राजीनामा
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन हुन थालेपछि राजीनामा दिने बढेको संस्था स्रोतले जनाएको छ। आन्तरिक बढुवाका लागि निर्धनका अधिकांश कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाएपछि राजीनामा दिनेको सङ्ख्या बढेको हो। आ...