बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध

बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध
बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध बिराटनगर । नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगरमा सोमबार दिउँसो एक युवती मृत फेला परेकी छन् । मृत फेला परेकी युवतीको साथबाट लागूऔषध भेटिएको प्रहरीले जनाएको छ । मृतकले लगाएको भित्री वस्त्रभित्र मलद्वारको भागबाट लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ । मृत फेला परेकी युवतीको पहिचान खुल्न बाँकी छ । हुलिया परिपत्र गर्दै प्रहरीले घटनाको अनुसन्...

विराटनगरमा एक जनाको शव फेला

विराटनगरमा एक जनाको शव फेला
    विराटनगर । विराटनगर एक जनाको शव फेला परेको छ । सोमबार विराटनगरको रानीस्थित सिंघिया खोलामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेकोले आफन्तजनको सनाखतका लागि प्रहरीले अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान र मृत्युको कारण खुल...

विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि

विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
विराटनगर । विराटनगरमा पछिल्लो तीन दिन अत्याधिक गर्मी छ । गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बस्न नसक्ने भन्दै सोमबार केहि विद्यालयका प्रध्यानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेललाई फोन गरे । तर, महाशाखा प्रमुख ढुंगेलले १० बजे विद्यार्थी आईसके, अब भोलि विदा गर्नु परे गरौंला भन्ने जवाफ दिएको सुनाए । विराटनगर विमानस्थल मौसम पूर्वानुमान इकाईका अनुसार हिजो दिनभर...

विराटनगरका टार्जन बुढाथोकी अष्ट्रेलियाको इमर्जिङ लिडर अवार्डको फाइनलिस्ट सूचीमा

विराटनगरका टार्जन बुढाथोकी अष्ट्रेलियाको इमर्जिङ लिडर अवार्डको फाइनलिस्ट सूचीमा
विराटनगर । विराटनगर घर भएका एक नेपाली विद्यार्थी टार्जन बुढाथोकी अष्ट्रेलियामा इमर्जिङ लिडर अल्मुनाई अवार्डको फाइनलिस्टको सूचीमा परेका छन् । विराटनगर-५ घर भएका उनी सन् २०१८ मा अष्ट्रेलिया गएका थिए । उनले विराटनगरको एभरेस्ट स्कुलबाट एसएलसी दिएका हुन् । स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्टरनेसनल एजुकेसन अवार्डका लागि ७ विधामा दिने अवार्ड मध्ये बुढाथोकीको नाम इमर्जिङ लिडर अल्मुनाई अवार...

विराटनगरमा आज डेन्टल चिकित्सकको राष्ट्रिय सम्मेलन

विराटनगरमा आज डेन्टल चिकित्सकको राष्ट्रिय सम्मेलन
विराटनगर । देशभरीका दन्त चिकित्सकहरूको संस्था नेपाल दन्त चिकित्सक संघको २४ औं राष्ट्रिय सम्मेलन विराटनगरमा आज हुँदै छ। विराटनगरको होटल मनास्लु इनमा राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । संघले शुक्रबार नै नोवेल मेडिकल कलेज र एयरपोर्ट रोडस्थित होटल पर्पल हेजमा प्रि–कन्फर्म कार्यशाला समेत सम्पन्न गरेको छ । कार्यशालामा ७५ जना चिकित्सकहरूको ...

बन्ला त विराटनगर प्रवेशद्वार, परिमार्जित डिजाइन स्वीकृतका लागि सडक विभागमा

बन्ला त विराटनगर प्रवेशद्वार, परिमार्जित डिजाइन स्वीकृतका लागि सडक विभागमा
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वारका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरेको छ । प्रवेशद्वार निर्माणका लागि नगरस्तरीय बजेटमा समेटिएको हो । महानगरपालिकाले २०७७ सालमै प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको थियो। खुला प्रतिश्पर्धाबाट महानगरले रमन श्रेष्ठ र आशिक महर्जनको तयार पारेको डिजाइनलाई स्वीकृत गरेपनि ...

विराटनगर पञ्चमुखी चौकको डि–प्लट भवन भत्काउन ठेक्का, नयाँ बनाउन बजेट

विराटनगर पञ्चमुखी चौकको डि–प्लट भवन भत्काउन ठेक्का, नयाँ बनाउन बजेट
  विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ९ पञ्चमुखी हनुमान मन्दिर अगाडीको डिप्लट भवन भत्काउने ठेक्का लगाएको छ । यो भवन भत्काएर चालु आर्थिक वर्षमै नयाँ निर्माण प्रारम्भ गर्ने योजना अगाडी सारेको हो । महानगरपालिकाको मुटुमा रहेको यो भवन जीर्ण बनिसकेको थियो । यसमा व्यवसायीक भवन बनाउने योजनासहित महानगरपालिकाले पुरानो भत्काएर नयाँ बनाउने योजना सारेको हो । जसका लागि चालु आर्थिक वर्षमा...

विराटनगरमा संविधान दिवसको अवसरमा उत्साहप्रद समारोह

विराटनगरमा संविधान दिवसको अवसरमा उत्साहप्रद समारोह
विराटनगर । विराटनगरमा कोशी प्रदेश सरकारको आयोजनामा बिहीबार संविधान दिवस मनाइएको छ । संविधान दिवस समारोहलाई सार्थक बनाउन उत्साहप्रद उपस्थिति रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा शहीद रङ्गशाला विराटनगरबाट निकालिएको प्रभातफेरी कोशी अस्पताल–जलजला चोक–मेन रोड–गोल्छा मोड भएर आदर्श माविमा पुगेको थियो । आदर्श माविमा औपचारिक समारोह आयोजना गरेर संविधान दिवसको शुभकामन...

विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी

विराटनगरको माछापुच्छ्रे सहकारीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी
विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे सहकारीका नयाँ र पुरानो सञ्चालक समितिमा रहेकाहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले अदालतबाट सहकारीका सञ्चालक र कर्मचारी विरुद्ध अनुसन्धान गरेर मुद्दा चलाउने उद्देश्य अनुरुप पक्राउ पुर्जी लिइएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले संलग्न भनेर देखिएकाहरु विरुद्ध पक्राउ पुर्जी लिइएको हो । अनुसन्धानका क्रममा ...

विराटनगरको सडक सौन्दर्यकरणका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग

विराटनगरको सडक सौन्दर्यकरणका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा विक्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले सहयोग रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीलाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यकक्षमै पुगे...