विराटनगर । विराटनगर एक जनाको शव फेला परेको छ ।

सोमबार विराटनगरको रानीस्थित सिंघिया खोलामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेकोले आफन्तजनको सनाखतका लागि प्रहरीले अस्पताल पठाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान र मृत्युको कारण खुल्न बाँकी रहेको छ।

 

तपाईको प्रतिक्रिया