विराटनगरमा राजमार्गमा भैंसी …..चार सवारी दुर्घटना

विराटनगरमा राजमार्गमा भैंसी …..चार सवारी दुर्घटना
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर-१३ राइस मिल छेउमा बा १४ च ४४५० नम्बरको स्कार्पीयोले भैंसीलाई ठक्कर दिदाँ घटनास्थलमै मरेको छ । मंगलबार साँझ विराटनगरबाट रानीतर्फ जाँदै गरेको स्कार्पीयो भैसीमा ठक्कर दिन पुगेको थियो । भैंसी घटनास्थलमा मरेपछि विराटनगरबाट रानीतर्फ गइरहेको बा१९च २६१८ नम्बरको कारले भैसीलाई जोगाउने क्रममा अनियन्त्रित भयो । त्यसपछि सोही दिशाबाट आउदै गरेको को२५प ६३८७ नम्बर ...

जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु

जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु
इटहरी / जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु भएकाे छ ।  इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोक नजिकै घर भएका  रविन खड्काकाे बुधबार राति करिब साढे ९ बजेतिर हात्ती धपाउने क्रममा जंगली हात्तीले आक्रमणबाट मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।  स्थानीयहरूका अनुसार  दैनिक ठुलाे संख्यामा हात्ती आउने गरेको र हात्ती धपाउन हरेक वर्ष  रातभर जाग्राम बस्नुपर्ने  बताएका छन् ।

काठमाडौंमा थप चार जनामा हैजा पुष्टि

काठमाडौंमा थप  चार जनामा हैजा पुष्टि
काठमाडौँका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिनुभयो । उहाँका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक-एक जनामा हैजा देखिएको छ । उहाँले भन्नुभयो “ फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको...

स्थानीय निर्वाचनः कुन दलको घोषणापत्र कहिले ?

स्थानीय निर्वाचनः कुन दलको घोषणापत्र कहिले ?
स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ । अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन् । एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार...

लेटाङ घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको आग्रह

लेटाङ घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीलाई कानुन दायरामा ल्याउन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेका विज्ञप्तिमा प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानुनी दायरामा ल्याउन तथा घाइतेको निःशुल्क स्वास्थ्योपचार गर्न भनिएको छ। ‘बालिकामाथि भएको भनिएको दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र मृतकका परिवारलाई उ...

मिल्स क्रिकेटको उपाधि पूर्वाञ्चाललाई

इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जितेको हो । जितसँगै पूर्वाञ्चलले नगद १ लाख ११ हजार रुपैयाँको साथै ट्रफी हात पा¥यो । उपबिजेता भएको कानपुरले नगद ५१ ह...

बुढीगंगामा ‘उपाध्यक्ष कप महिला तथा पुरूष कबड्डी प्रतियोगिता सुरू’

बुढीगंगामा ‘उपाध्यक्ष कप महिला तथा पुरूष कबड्डी प्रतियोगिता सुरू’
मोरङ्ग स्थित बुढीगंगामा गाँउपालिका दोस्रो अन्तर वडा उपाध्यक्ष कप महिला तथा पुरूष कबड्डी प्रतियोगिता' शुक्रबार उद्धघाटन भएको छ । फाल्गुन २७-२९ गते सम्म चल्ने प्रतियोगिताको उद्धघाटन प्रदेश नं १ का प्रदेश सांसद चुम नारायण तबदारले गरेका थिए । प्रतियोगिता उद्धघाटन समारोहमा गाँउपालिकाको अध्यक्ष बालचन्द्र माझी तथा गाँउपालिकाको उपाध्यक्ष अमृता कुमारी गच्छदार , गाँउपालिकाको कार्यपालिका समिति सदस्यहरू , गाँ...

खोटाङ : शिक्षकलाई मोसो दल्ने एक विद्यार्थी पक्राउ

खोटाङ : शिक्षकलाई मोसो दल्ने एक विद्यार्थी पक्राउ
खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गर्ने एक विद्यार्थी पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई मोसो दलेर जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गर्नमा संलग्न मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीका प्रदेशसभा सदस्य पावेल राई पक्राउ परेका हुन् । लामो समयदेखि नियमित व...

फुङलिङ बजारमा आगलागी हुँदा एक जनाको मृत्यु

फुङलिङ बजारमा आगलागी हुँदा एक जनाको मृत्यु
शुक्रबार बिहान फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको वडा नम्बर–४ का वडा सदस्य दुर्गा पालुङवाले जानकारी दिए । अस्पतालका डाक्टर सोनिम लामाका अनुसार अस्पताल ल्याइ पुर्‍याउनु अघि नै लिम्बूको मृत्यु भइसकेको थियो । उनी कोप्चेको गोसलाइनस्थित रविन आङवोहाङको...

विराटनगर: भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

विराटनगर: भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
विराटनगरमा पिकअप भ्यानले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान विराटनगर–५ आयल निगम नजिक प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको निजी भ्यानले ठक्कर दिदा इश्वरीप्रसाद पोखरेलको मृत्यु भएको हो। भ्यानको ठक्करबाट गम्भीर घाइते हुनुभएका ७६ वर्षीय पोखरेललाई उपचारका लागि कन्चनवारीचौकस्थित आर्या अस्पताल लगिएको थियो। उपचारकै क्रममा बृद्ध पोखरेलको मृत...