समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिक
विराटनगर / विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ। विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियोसहित समिर खानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो।
राजेश के एसको संगीत रहेको गीतको भिडियोमा समिर खान र स्मारिका ढकालले फिचर्ड छन्। नेपालका विभिन्न ठाउँमा खिचिएको गीतको भिडियोलाई निशान एस के ले निर्देशन गरेका हुन्।
मोडलद्वय समिर खान र स्मारिका ढका...











