दिप्रुङ चुईचुम्मा गाउँपालिकाको १० औं हिउँदे गाउँसभा सम्पन्न

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको  १० औं हिउँदे गाउँसभा सम्पन्न
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकालको १० औँ हिउँदे गाउँसभा सम्पन्न भएको छ। सोमबार आयोजित गाउँसभामा नौ योजनालाई संशोधन गर्दै गाउँपालिकाले रकमान्तर गर्ने निर्णय गरेको छ । गाउँसभामार्फत गाउँपालिकाले ३३ लाखको विभिन्न योजनालाई संशोधन गर्दै नयाँ योजनामा रकमान्तर गर्ने निर्णय गरेको हो । दिप्रुङ गाउँपालिका–१ याम्खास्थित साना जुत्ता तथा चप्पल उद्योगका लागि विनियोजित ३ लाखमध्ये चुलिपहरा याम्खा सडक योजन...

सांसदहरु द्वारा ‘लिभिङ टुगेदर’ सम्बन्धी कानुन बनाउन सुझाव

सांसदहरु द्वारा  ‘लिभिङ टुगेदर’ सम्बन्धी कानुन बनाउन  सुझाव
सांसदहरुले ‘लिभिङ टुगेदर’ सम्बन्धी स्पष्ट कानुन नहुँदा बिकृति बढेको भन्दै कानुन बनाएर लिभिङ टुगेदरलाई नियमन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्ने सांसदहरुले लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउनु पर्नेमा जोड दिएका हुन्। नेपालमा लिभिङ टुगेदर ९विवाह नगरी महिला पुरुष सँगै बस्ने० बढ्दै गएपनि त्यसलाई सम्बोधन गर्ने कानुन नहुँदा विशेषगरी महिलाहरु पीडित भइरह...

प्रदेश १ को नाम टुंग्याउन सर्वदलीय बैठक बस्दै

प्रदेश १ को नाम  टुंग्याउन सर्वदलीय बैठक बस्दै
प्रदेश १ सरकारले प्रदेशको नाम बारेमा छिनोफानो गराउन सर्वदलीय बैठक बोलाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न १२ बजे बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सहभागी हुनेछन् । प्रदेशसभा गठन भएको चार वर्ष वितिसक्दा पनि पहिचानका आधारमा कि भूगोल वा अन्य विषयलाई सम्बाेधन गरेर प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा प्रदेश १ को नामाकरण हुन सकेको थिएन । ...

‌निजामती कर्मचारी युनियन प्रदेश अध्यक्षमा तिम्सिनाको तयारी

‌निजामती कर्मचारी युनियन प्रदेश अध्यक्षमा तिम्सिनाको तयारी
नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्षमा तोयानाथ तिम्सिनाले उम्मेदवारी दिने तयारी गरेका छन् । विधानमा केन्द्रीय उपाध्यक्ष स्वतः प्रदेश अध्यक्ष रहने प्रावधान छ । प्रदेश १ को अध्यक्ष भएर काम गर्नका लागि उनले आठौँ महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।   ७७ जिल्ला र ४८ वटा विभागको अधिवेशन सम्पन्न गरेको युनियनले फागुन पहिलो साता आठौँ ...

मेयर र स्थानियको भनाभन , मिल्स एरिया डुबान समस्या समाधान गर्न चेतावनी

मेयर र स्थानियको भनाभन , मिल्स एरिया डुबान समस्या समाधान गर्न चेतावनी
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको विराटनगरको दक्षिणी भेगको जनतासँग भनाभन भएको छ । चार वर्षदेखि डुवानमा पर्दै आएको मिल्स एरियाको समस्या समाधानको लागि आलटाल गरेको भन्दै स्थानिय मेयरलाई घेरेर सबाल- जबाफ गरेका हुन् । विराटनगर महानगरपालिका -१६ स्थित दुर्गा मन्दिरको सामुदायिक भवन उद्घाटनको लागि पुगेका पराजुलीलाई स्थानियले डुबान समस्याको बारेमा जानकारी माग्दै घेरेका हुन् । विराटनगर धरान ६ लेन...

रतुवामाईमा विद्यालयलाई खानेपानी आयोजना हस्तान्तरण

रतुवामाईमा विद्यालयलाई खानेपानी आयोजना हस्तान्तरण
मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय सहयोगी सस्था ‘हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट’ले शुद्ध खानेपानी आयोजना निर्माण सम्पन्न गर्दै विद्यालयलाई हस्तान्तरण गरेको छ । शुद्ध खानेपानीको व्यवस्थापन गर्नका लागि निर्माण गरिएको परियोजनाको एक कार्यक्रमका बीच आइतबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरे । उद्धाटन लगत्तै परियो...

मतदाता परिचयपत्र हरायो ? यस्तो गर्नुहोस

मतदाता परिचयपत्र हरायो ? यस्तो गर्नुहोस
सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन घोषणा गरेपछि निर्वाचनको माहोल बढेको छ । मतदान गर्न उमेर पुगेका नागरिकलाई निर्वाचन आयोगले मतदाता परिचयपत्र उपलब्ध गराइसकेको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र साथमै लैजानु पर्ने हुन्छ । परिचय पत्र हराएमा के गर्ने भन्ने अन्योलता रहेको बेला निर्वाचन आयोगले सूचना जारी गरी यसलाई सहज बनाइदिएको छ । मतदाता परिचय पत्र हराएमा यही फागुन २० गतेसम्म सम्बन्धि...

सप्तकोशी बैंकमा रकम हिनामिना प्रकरण : तत्कालीन सिइओसहित १२ जनाविरूद्ध मुद्दाको तयारी

सप्तकोशी बैंकमा रकम हिनामिना प्रकरण : तत्कालीन सिइओसहित १२ जनाविरूद्ध मुद्दाको तयारी
सप्तकोशी डेभलपमेन्ट बैंकमा भएको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा बैंकका तत्कालीन सिइओसहितका १२ जनाविरूद्ध मुद्दा दायर हुने भएको छ। मोरङ प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। सरकारी वकिलको कार्यालयले तत्कालीन सिइओ नविन सुवेदीसहितका १२ जनाविरूद्ध मुद्दाको तयारी गरेको हो। अभियोजन शुक्रबारसम्म पूरा गर्ने र आइतबार उच्च अदालत विराटनगर...

प्रदेश न १ : प्रदेश सरकारद्वारा नामकरणको तयारी, सर्वदलीय बैठकको बोलाइयो

प्रदेश न १ : प्रदेश  सरकारद्वारा  नामकरणको तयारी,  सर्वदलीय बैठकको बोलाइयो
प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो । प्रदेश नं. १ को सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जि...

लाइफगार्ड अस्पताल बाहिर तनाबपूर्ण स्थिति

लाइफगार्ड अस्पताल  बाहिर तनाबपूर्ण स्थिति
विराटनगरको लाइफगार्ड अस्पतालमा उपचाररत बिरामीको मृत्यु पछि तनाबग्रष्ट स्थिति बनेको छ। दुर्घटनापछि उपचारका लागि ल्याइएका सुनसरीको बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनि उरावको बिहिबार विहान मृत्यु भएको थियो । बुधबार राति भर्ना गरिएका विरामीको उपचारका क्रममा बिहिबार मृत्यु भएको थियो । अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले यतिबेला प्रदर्शन गरिरहेका छन् । उनीहरुले उपच...