बागमती प्रदेशः ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

बागमती प्रदेशः  ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु
सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ। सो कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ। पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको ग...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी  मनाइँदैछ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ। बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्। सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ। हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख...

पाँच महिनाको छोराको घाँटी थिचेर हत्या : पक्राउ परिन आमा

पाँच महिनाको छोराको घाँटी थिचेर हत्या : पक्राउ परिन आमा
पर्सामा आफ्नै पाँच महिनाको छोराको हत्या गरी फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी छिन् । २०८० साउन २७ गते बिहान ९ बजेतिर आरतीले घरमा कोही नभएको बेला आफ्नै पाँच महिने छोरालाई घाँटी थिची हत्या गरेर फरार भएकी थिइन् । उनी हाल भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैया ग्राम एकडर्वा टोलमा बस्दै आइरहेकी थिइन् । आरतीको ज...

सुनसरीको रामधुनीबाट गोली प्रहार गरी दुई जना लागु औषध कारोबारी पक्राउ

सुनसरीको रामधुनीबाट गोली प्रहार  गरी दुई जना लागु औषध कारोबारी पक्राउ
सुनसरी प्रहरीले गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सुनसरीको रामधुनी ६ स्थित इचौलबाट दुई जना लागूऔषध कारोबारीलाई बिहीबार साँझ ८ बजेतिर गोली हानेर लागूऔषध ब्राउन सुगरसहित दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले सप्तरीको सप्तकोसी नगरपालिका ५ का ३५ वर्षीय श्यामसुन्दर खान र सुनसरीको इटहरी ५ का ४० वर्षीय श्यामप्रसाद निरौलालाई गोली प्रहार गरी नियन्त्रण...

माछालाई लगाएको करेन्ट आफैंलाई लागेर युवकको मृत्यु

माछालाई लगाएको करेन्ट आफैंलाई लागेर युवकको मृत्यु
सङ्खुवासभाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय कागुवा खोलामा माछालाई लगाएको करेन्ट आफैंलाई लाग्दा स्थानीय २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो । ब्याट्रीको प्रयोग गरी खोलाको माछालाई लगाएको करेन्ट आफैँलाई लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारीमा राखेर घटनाबारे थप अन...

पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी

पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी
प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो । वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको पेटभित्र लागुऔषध ...

जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु

जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु
जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो । विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन् ।...

अवैध लागूऔषधसहित चार जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ
 सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सञ्जीव रिजाल र सोही बस्ने सञ्जीव प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा...

४० प्रतिशत युरोपेलीको मृत्यु हृदयाघातबाट

४० प्रतिशत युरोपेलीको मृत्यु हृदयाघातबाट
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ । डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्तिमा भने, “नुनको सेवनलाई २५ प्रतिशतले कम गर्ने लक्षित नीतिहरू लागु गर्दा सन् २०३० सम्म हृदयाघातबाट करिब नौ लाख मानिसको...

किन हुन्छ पिनास ? कसरी जोगिने ?

किन हुन्छ पिनास ? कसरी जोगिने ?
पिनास (साइनुसाईटिस)  टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरुमा हावाको साटो सिँगान भरिनु,मासु पलाउनु, ढुसि जम्मा भयो भने यस लाई पिनास भनिन्छ । पिनासलाई एक्युट साइनोसाइटिस र क्रोनिक साइनोसाइटिस दुई किसिमले हेरिन्छ । एक्युट साइनोसाइटिस (पिनास) : ४ हप्ता भन्दा कम समय हुने पिनास भाइरल, एलर्जीक, व्याक्टोरियल संक्रमणका कारण हुने गर्दछ । क्रोनिक साइनोसाइटिस (पिनास) : ३ महिना वा १२ हप्...