रक्सी र चुरोट मध्ये कुन चाँही धेरै खतरनाक ?
एजेन्सी– चुरोट वा रक्सी कुन चाँही बढी हानिकारक होला स्वास्थ्यका हिसावमा ? सेवनकर्तालाई प्रश्न गर्ने हो भने उनीहरुको आ–आफ्नै खाले जवाफ हुन सक्छ ।
एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको बीबीसीले जनाएको छ ।
बेलायती अनुसन्धान कर्ताहरुका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका त...









