प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २९, सुन्दरहरैचाम...

विराट टिचिङ्ग हस्पिटलले मुटु रोगीहरुलाई विशेष छुटका साथ ‘स्पेशल कार्डियो प्याकेज’

विराट  टिचिङ्ग हस्पिटलले मुटु रोगीहरुलाई  विशेष छुटका साथ ‘स्पेशल कार्डियो प्याकेज’
दिनदिनै मुटु रोगीहरुको संख्या बढ्दै गईरहेको बेला माेरङकाे बुढीगंगा गाउँपालिका टंकीसिन्वारी स्थित रहेकाे विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले स्पेशल कार्डियो प्याकेज सेवा उपलब्ध गराउन शुरु गरेको छ । विश्व मुटुरोग दिवसको अवसर पारेर असोज १३ गतेदेखि १५ गते सम्म तीन दिन हस्पिटलले मुटु रोगका बिरामीलाई लक्षित गरी कार्डियो प्याकेज ३ हजार ९ सय रुपैयाँमा नै उपलब्ध गराउने भएको हो । पछिल्ला समय मानिसहरुमा आ...

पूरा मात्रा खोप लगाएका व्यक्तिमा गम्भीर समस्या न्यून, मृत्युदर थाेरै

पूरा मात्रा खोप लगाएका व्यक्तिमा गम्भीर समस्या न्यून, मृत्युदर थाेरै
नेपालमा कोरोनाविरुद्वको खोप लगाएका व्यक्तिहरुमा कोभिड संक्रमण भएपनि गम्भिरखालको संक्रमण नदेखिएको र मृत्यु संख्या पनि कम रहेको पाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोनाविरुद्वको पूर्णमात्रा खोप लगाएका व्यक्तिमा कोरोना पोजेटिभ हुँदा गम्भीरखालका असरहरु देखा नपरेको बताउनुभयो । मुत्यु संख्या पनि नगण्य रहेको उहाँको भनाई छ । अस्पतालले दिएको जानकारीअनुसार खोप ...

प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा ३–३, उदयपुरमा २, ओखलढुङ्गा, ताप्लेजुङ, तेहृथुम, संखुवासभा, भोजपुर र खोटाङमा १–१ ज...

थप १ हजार २८२ जना संक्रमित थपिए , १ हजार २६२ जना निकाे, सात सङ्क्रमितको मृत्यु

थप  १ हजार २८२ जना संक्रमित थपिए , १  हजार २६२ जना निकाे, सात सङ्क्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८१ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३०७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २६...

९ सय ५३ जना सङ्क्रमित थपिए एक हजार ३७१ निको, ६ को मृत्यु

९ सय ५३ जना सङ्क्रमित थपिए एक हजार ३७१ निको, ६ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५० जनाको पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३७१ जन...

घिरौला खानुका १० फाईदा

घिरौला खानुका १० फाईदा
यतिखेर प्राय सबैको करेसाबारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला। घिरौला गृष्म वर्षायामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ। यसमा अत्यधिक मात्रामा रेसादार पदार्थ तथा ‍औषधीय गुण रहेको हुन्छ। यसको सेवनले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीहरुलाई फाइदा पुर्‍याउँछ। यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ। प्रचुर मात्रामा रेशादार पदार्थ, भिटामिनए, भिटामिन...

यस कारण लाग्छ दाँतमा खियाँ, यसरी पाउन सकिन्छ छुटकारा

यस कारण लाग्छ दाँतमा खियाँ, यसरी पाउन सकिन्छ छुटकारा
मानिसको सुन्दरतामा दाँतको भूमिका महत्वपुर्ण हुन्छ। तर गलत खानपानका कारण कतिपय अवस्थामा मानिसले दाँतमा विभिन्न समस्या झेल्नु पर्ने हुन्छ। दाँतमा देखिने समस्याहरुमा रगन बग्ने, सास गन्हाउने लगायतका समस्या रहने गरेका छन्। यस्तो हुनुको पछाडी पाइरिया पनि एक कारण रहेको छ। पाइरिया दाँतको उचित रेखदेख नगरेमा हुने सम्भावना रहन्छ। तसर्थ दाँतको राम्ररी सरसफाई तथा हेरचाह गर्न आवश्यक रहन्छ। पाइरिया हुनुमा ...

प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण , २४६ जना संक्रमणमुक्त

प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण , २४६ जना संक्रमणमुक्त
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा १४, मेचीनगरमा १२, अर्जुनधारा र कनकाईमा ११–११, दमकमा ८, बुद्धशान्तिमा ५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा ३, गौरादहमा २, शिवसताक्षी, गौ...

मौसमी रुघाखोकीका ६ लक्षण र बच्ने ११ उपाय

मौसमी रुघाखोकीका ६ लक्षण र बच्ने ११ उपाय
मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्। लक्षण – ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी) – टाउको दुख्ने – घाँटी दुख्ने – रुघाखोकी लाग्ने – श्वास फेर्न गाह्रो हुन...