जाडोमा रूघाखोकी अर्थात् चिसोका रोगहरूबाट यसरी जोगिनुहोस्

जाडो महिना शुरु भईसकेको छ । काठमाडौँ लगायत देशभर जाडो बढ्दैछ । विषेश गरि जाडोमा हामीले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुर्याउनै पर्दछ । जाडो महिनामा कयौँ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ । यस्तै कयौँलाई त ज्वरोले सिकिस्त पनि बनाउने गर्दछ । यहिकारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना हुनुपर्ने स्थिती आउने गर्दछ । चिस...

मेथीका फाइदा र प्रयोग गर्ने तरिका

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिन्छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा प्रयोग गरिंदै आएको छ । मेथीको दाना र साग स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यहाँ हामीले मेथीको साग र मेथीका दानाले मानव स्वास्थ्यमा पुर्‍याउँने फाइदाका ...

१३ दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

१३ दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली
पर्वत- पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौल फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलमा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलले काम नगरेको पाइएको विशाकाकी जेठानी ...

नोबेलद्वारा दुई ठाउँमा निःशुल्क मधुमेह परिक्षण शिविर

नोबेलद्वारा दुई ठाउँमा निःशुल्क मधुमेह परिक्षण शिविर
  मोरङ,   विश्व मधुमेह दिवसको अवसर पारेर बिहीबार बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले दुई स्थानमा निःशुल्क मधुमेह परिक्षण एवं परामर्श शिविर गरेको छ । मोरङको बेलवारी र नोबेल अस्पताल परिसरमा निःशुल्क मधुमेह परिक्षण शिविर गरिएको हो । बेलवारी–१ स्थित जेष्ठ नागरिक समाजको भवनमा गरिएको शिविरमा १ सय ५० जनाको मधुमेह परिक्षण गरिएको छ । जसमध्ये करिव ७० जनामा मधुमेह रोग भेटिएको शिविरमा खटिएका ...

यस्ताे छ अनुहारको दाग, धब्बा हटाउने घरेलु उपाय

यस्ताे छ अनुहारको दाग, धब्बा हटाउने घरेलु उपाय
  अनुहारमा आउने डण्डिफोर, दाग धब्बाका कारण नचाहादा नचाहादै अनुहारको सुन्दरता बिग्रन सक्छ। अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। यदी अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर अनुहारमा सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाईको बिग्रीएको सुन्दरता फिर्ता पाउन सक्नुहुनछ। मह र पानी : दुई चम्चा महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस...

तौल घटाउन बिहान–बिहानै पानी पिउन आवश्यक छ ?

स्वास्थ्यका लागि पर्याप्त मात्रामा पानी पिउनु अत्यन्तै आवश्यक हुन्छ । त्यसमा पनि यदि तपाईं आफ्नो शरीरको तौल घटाउने सोचमा हुनुहुन्छ भने पानी अझ बढी आवश्यक हुन्छ । बिहान उठेपछि सबैभन्दा पहिला पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा तपाईंले सुन्नुनै भएको होला । तौल घटाउनका लागि बिहान सबैभन्दा पहिला मनतातो पानी पिउनु राम्रो हुने बताइन्छ । तर बिहान पानी पिउनाले तौल घटाउने का...

जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता फाइदा

जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता  फाइदा
रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ। के के फाइदा हुन्छ ? रायोको साग...

अकबरे खुर्सानी नियमित खानुस्, हुन्छ यस्तो फाइदा

सामान्यतया नेपालीको दैनिक भान्छामा खुर्सानीको प्रयोग गरिन्छ । खुर्सानीका कति गुण छन् भने कति अवगुण । तर खुर्सानी भित्र पनि विभिन्न जात हुन्छन् । ती मध्ये यहाँ हामीले अकबरे अर्थात डल्ले खुर्सानीको बारेमा चर्चा गरेका छौं । हुन त अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ । तर, यो खुर्सानी जति पिरो हुन्छ उत्तिनै स्वास्थ्यका लागि फाइदाजनक पनि । यस्ता छन् अकबरे खुर्सानी खानुका...

मधुमेहदेखि क्यान्सरसम्म निको पार्ने करेलाका फाइदा

तिते करेला तरकारीका रुपमा हामीले प्रयोग गर्दै आए पनि यसले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । तीते करेलामा प्रशस्त मात्रामा औषधीय गुणहरु हुन्छन् । जुन विषयमा यहाँ प्रस्तुत गरिएको छ । तिते करेला खाँदामा तीतो भएपनि स्वास्थ्यका लागि यो निकै उपयुक्त मानिन्छ । मधुमेह रोगका लागि राम्रो मानिने करेलाले क्यान्सर हुनबाट समेत जोगाउने एक अध्ययनले देखाएको छ अमेरिकाको सेन...

विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला

विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला
काठमान्डाैं / नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो । विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको विभागले जानकारी दिएको छ । मुलुकमा आयात हुने मुख्य नाकाहरु वीरगञ्ज, काकरभिट्टा, ...