महिनावारीमा हुने पीडाबाट छुटकारा पाउन यी उपाय अपनाउँनुहोस्

महिनावारीमा हुने पीडाबाट छुटकारा पाउन यी उपाय अपनाउँनुहोस्
१) महिनावारीका समयमा पेट दुख्ने समस्याबाट छुटकारा पाउनका लागि अदुवा, चमेली र चामोमिलेको फूलको चिया बनाएर पिउनुहोस्। यसो गर्दा तपाईको पेट दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। २) एलोभेरा र मेवाको जुस पिउँदा पनि पेट दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। ३) यदी तपाई पेट दुख्ने मस्याबाट छुटकारा पाउन चाहनुहुन्छ भने पेटको तल्लो भागमा लाभेन्डरको तेल लगाउनुहोस्। ४) महिनावारीका समयमा कफीको सेव...

चायाबाट राहत पाउन अपनाउनुहोस् यी ५ तरिका

चायाबाट राहत पाउन अपनाउनुहोस् यी ५ तरिका
  कपालमा चाया पर्नु आममानिसको एउटै समस्याजस्तै भएको छ।उक्त समस्याबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै प्रभावित हुनेगर्छन्। महिलाको कपाल लामो हुने भएकाले पुरुषको तुलनामा महिला बढी प्रभावित हुनेगर्छन्।तर समस्या र समाधानको उपाय भने एउटै हुन्छ। जाडोभन्दा वर्षात्को समयमा चायाले बढी दु:ख दिने गर्छ। वर्षात्मा फोहोर पानीले कपाल भिझ्ने हुँदा छालामा व्यक्टेरिया उत्पन्न हुन्छन्।यस्ता व्यक्टेरियाल...

खाना खाने बित्तिकै गर्न नहुने ५ काम, जसले पुर्‍याउँछ हानी

खाना खाने बित्तिकै गर्न नहुने ५ काम, जसले पुर्‍याउँछ हानी
  खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ । सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ । तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । व्यक्तिगत वानी व्यवहार पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसैले खाना खाएपछि निम्न पाँच काम नगर्नुस् खाना खाने वित्तिकै नसुत्नुस् तपाईंको खाना खाने वित्तिकै...

गर्मीमा के–के खाँदा स्वास्थ्य लाई फाईदा हुन्छ ? जान्नुहोस्

गर्मीमा के–के खाँदा स्वास्थ्य लाई फाईदा हुन्छ ? जान्नुहोस्
यति बेला नेपालमा मध्य गर्मी छ । गर्मीयाममा खानेकुरामा निकै सचेत हुनुपर्छ । विशेषगरी राति खाने खानामा बढी ध्यान दिनुपर्छ, ता कि निद्रा तथा पेटसम्बन्धी कुनै प्रकारको समस्या नआओस् । यस्ता खाद्यपदार्थको सेवनले शरीरमा शक्ति र तरलताको मात्रा पूरा गर्न सघाउ पुग्छ । गर्मी मौसममा कस्तो खाना खाँदा फाईदा हुन्छ रु आउनुहोस् जानौँ – काँक्रो काँक्रोमा पानीको मात्रा धेरै हुन्छ । यसलाई बेलुकाको...

तीजमा मेकअप गरेर नाच्नु हुनुहुन्छ?साबधान यही उमेरमा गाला चाहुरी पर्ला हरेकले जानी राखौ

तीजमा मेकअप गरेर नाच्नु हुनुहुन्छ?साबधान यही उमेरमा गाला चाहुरी पर्ला हरेकले जानी राखौ
तीज नारीहरुको बिशेष पर्व हो।सुन्दरता देखाउने पर्वको रुपमा रहेको तीजलाइ समग्र नेपालीले आफ्नै तरिकाले मनाउने गरेको देखिन्छ तर तीज मनाउदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गरेको भने पाईन्न।पछिल्लो समय फेसियल गर्दा हुने असरको बारेमा कसैले केहि बोलेको पाईन्न। एता फेसियल हाउसकि सुष्मा महराले भने तीजमा बढी मेकअप गर्दा शरिरमा पर्ने असरको बारेमा खुलेर बोलेकी छ बरिष्ठ ब्युटीसियन समेत रहेकी फेसियल हाउसकि संचा...

यसरी घटाउनुहोस सजिलै मोटोपन

यसरी घटाउनुहोस सजिलै मोटोपन
मोटो भद्दा शरिर त्यागेर सुन्दर देखिन खोज्नु हरेक व्यक्तिको चाहाना हुन्छ । सबै बर्गकालाई आफ्नो सुन्दरताप्रति चासो भैरहन्छ । व्यक्तित्वलाई आकर्षक बनाउने क्रममा हामीले आफैंभित्र धेरै प्रकारका गुनासाहरु थुपारेका हुन्छौं । यी सबै गुनासाहरु मध्येको एक हो–मोटोपन । खासगरी ४० कटेका महिला तथा पुरुषहरु पछिल्लो समय मोटोपनबाट पीडित देखिन्छन् । योगादेखि जुम्बा र जीमखानासम्म धाउनेहरुको एउटै उदेश्य...

करेला खानु स्वास्थ्यका लागि निकै राम्रो , यस्ता छन् करेला खानुका फाइदा

करेला खानु स्वास्थ्यका लागि निकै राम्रो , यस्ता छन् करेला खानुका फाइदा
करेला खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । अन्य सब्जीको तुलनामा यसमा धेरै औषधीय गुण हुने भएकाले कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । करेला तितो हुने भएकाले धेरैजसोले यो हत्तपत्त खान खोज्दैनन् खाएपनि यसलाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गर्दछन् । यसले गर्दा करेलामा हुने तत्व नष्ट हुन्छ । सकेसम्म करेलालाई उसिनेर खानु राम्रो हो । करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फो...

हेल्थ टिप्स : नियमित योग गर्नुका फाइदा

हेल्थ टिप्स : नियमित योग गर्नुका फाइदा
व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका बिरामीको संख्या बढ्दो छ । दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ । आज आयूर्वेदक चिकित्सक डाक्टर छितिज बराकोटीले योग किन गर्ने र यसले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा पु-याउँछ ? भन्नेबारे जानकारी गराएका छन् ।   ...

किन खानुहुँदैन साउनमा माछा मासु ? यस्तो छ वैज्ञानिक कारण ।

किन खानुहुँदैन साउनमा माछा मासु ? यस्तो छ वैज्ञानिक कारण ।
साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउन...

जंगली च्याउ खाएर विरामी परेकी सुनिताको विराट नर्सिङ होममा उपचारको क्रमम मृत्यु

जंगली च्याउ खाएर विरामी परेकी सुनिताको विराट नर्सिङ होममा उपचारको क्रमम मृत्यु
      विराटनगर १४ साउन । जङगलबाट ल्याएको च्याउ खादा एकको मुत्यु भएको छ भने एकको उपचार भईरहेको छ । पाँचथर फाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ । साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी घर ४ जना परिवार विरामी परेका थिए । परिवार मध्ये २ जना सिकिस्त र २ जनाले बान्ता मात्र गरेको मृतक सुनि...