गण्डकीमा स्वास्थ्य बिमा गर्ने आठ लाख

गण्डकीमा स्वास्थ्य बिमा गर्ने आठ लाख
गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्। स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन्। बिमित परिवारको सङ्ख्या दुई लाख ७५ हजार ७६ पुगेको बोर्डका प्रदेश संयोजक महेश ठाकुरले जानकारी दिए। सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विसं २०७३ असारमा गण्डकीमै पहिलोपटक बागलुङबाट स्वास्थ्य बिमा सुरु भएको थियो। अहिले प...

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै
 कोरोना भाइरस संक्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने  भएको छ। सरकारलाई  ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ। यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शा...

चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सेवा–सुविधा थप हुने

चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सेवा–सुविधा थप हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको थप सेवासुविधाका लागि छुट्टै कार्यविधि बनाउने भएको छ । मन्त्रालयले तयार पारेको कार्ययोजना चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको सेवासुविधाका लागि छुट्टै कार्यविधि बनाउने उल्लेख छ । मन्त्रालयले तयार पारेको न्युतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा सो कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पेश गर्ने र २०८० वैशाखबाट कार्यविधि लागु ...

वजन घटाउने घरेलु उपाय

वजन घटाउने  घरेलु उपाय
शहरिया जीवनशैलीमा मोटपन अर्थात् वजन बढ्नु अहिले सामान्य बनेको छ। यसका लागि अनेक तरिका अपनाइन्छन् पनि। तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन्। आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन  घटाउने घरेलु उपाय यसप्रकार छन्: मह र कागती कागती र मह मिसाएर खानाले वजन कम हुन्छ। एक गिलास पानीमा मह र कागती राखेर थोरै कालीमर्चा राख्नुपर्छ। बिहान उठ्नेबित्तिकै निय...

महिनावारीबारे जान्नै पर्ने १० कुरा

महिनावारीबारे जान्नै पर्ने १० कुरा
सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ। यसमा अन्धविश्वासको कुनै लेनदेन छैन। तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ। १. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ। तथ्य  – महिनावारीको चक्र हरेक महिलामा...

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?
मिर्गौलामा हुने पत्थरी सामान्यतया चार  प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी। ८० प्रतिशत भन्दा बढी मानिसहरुमा क्याल्सियम अक्जालेट पत्थरी पाइने गरेको छ। पत्थरीको प्रकार अनुसार उचित आहार व्यवस्थापन नै यसको रोकथाम एवं उपचारको निम्ति उत्तम उपाय हो। त्यसैले पत्थरीका बिरामीले सेवन गर्न हुने र नहुने खानेकुरा बारे जानकारी राख्नुपर्छ। पत्थरी...

तोसिमा कार्की स्वास्थ्य मन्त्रि बन्ने पक्का

तोसिमा कार्की स्वास्थ्य मन्त्रि बन्ने पक्का
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट थप दुई जना मन्त्री हुनेछन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । सोम...

रुघाखोकी, घाँटी दुख्ने समस्या बढ्दो! तर कारक वायु प्रदूषण?

रुघाखोकी, घाँटी दुख्ने समस्या बढ्दो! तर कारक वायु प्रदूषण?
आज भोलि धेरैलाई खोकी लाग्ने, नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने वा खसखस गर्ने, श्वास प्रश्वासमा अवरोध देखिने जस्ता समस्याले सताउने गरेका देखिन्छ। उच्च ज्वरो धेरैमा नदेखीने र यस्ता समस्याहरु दुई हप्ता वा सो भन्दा बढी समय देखिने गरेको पाइन्छ। श्वास प्रश्वासको दीर्घ समस्या भएकालाई त अस्पताल नै भर्ना गर्नुपरेको समेत देखिन्छ। धेरैले संक्रमण बढेको हुनसक्ने अनुमान गरेको पाइन्छ। जाडो महिनामा...

शरीरमा चाहिनेभन्दा कम तापक्रम भयो भने के हुन्छ? कसरी जोगिने?

शरीरमा चाहिनेभन्दा कम तापक्रम भयो भने के हुन्छ? कसरी जोगिने?
जाडोका बेला मानिसलाई धेरै समस्याले सताउँछ। त्यसमध्ये ‘हाइपोथर्मिया’ एउटा जोखिमपूर्ण समस्या हो। हापोथर्मिया हुँदा शरीरको तापक्रम घट्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलब ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झर्‍यो भने हाइपोथर्मिया हुने सम्वाभना हुन्छ। शितलहरका बेलामा यो समस्या मानिसमा मात्र होइन जनावरमा पनि देखिन...

यस्ता छन् जाडोमा घाम ताप्नुको फाइदा

यस्ता छन् जाडोमा घाम ताप्नुको फाइदा
जाडोमा तातो घाममा बस्न सबैलाई मन पर्छ । विशेष गरी नेपालमा मंसिर, पुस र माघको समयमा धेरै नै जाडो हुने भएकाले घाममा बस्न सबै रुचाउँछन् । यतिमात्रै नभएर हिन्दू धर्ममा घामलाई सूर्य देवता मानेर पूजा गर्ने र जल चढाउने प्रचलन छ । घामको धार्मिक मात्र नभइ बैज्ञानिक महत्व पनि रहेको छ । घामले हाम्रो शरीरलाई तातो मात्र नभई पर्याप्त मात्रामा भिटामीन डी पनि प्रदान गर्दछ । स्वास्थ्य बिज्ञका अनुसार घामले विभिन्...