यी आयुर्वेदिक जडिबुटी जसले राख्छ रोगबाट टाढा

यी आयुर्वेदिक जडिबुटी जसले राख्छ रोगबाट टाढा
हामीले आयुर्वेदको चमत्कार शताब्दीयौंदेखि देख्दै, सुन्दै र अध्ययन गर्दै आएका छौं । यसले शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ । यदि तपाई आफुलाई स्वस्थ र तनावमुक्त राख्न चाहनुहुन्छ भने आयुर्वेदिक जडिबुटी लिन सक्नुहुन्छ । आज हामी तपाईलाई यस्ता ५ शक्तिशाली आयुर्वेदिक जडीबुटीको बारेमा बताउन गइरहेका छौँ, जसलाई आफ्नो आहारमा समावेश गरेर तपाईले धेरै रोगहरुलाई आफूबाट टाढा राख्न सक्नुहुन्छ । नीम नीम धेरै ...

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?

दीर्घायुका लागि कस्तो भोजन गर्ने ?
शरीरलाई तन्दुरुस्त राख्न स्वस्थ र सन्तुलित आहारको सेवन गर्नु अति आवश्यक हुन्छ । आयुर्वेदका अनुसार यदि ठीकसँग खाना खाइयो भने लामो समयसम्म रोगबाट टाढा रहनुका साथै यसले दीर्घायु पनि बनाउँछ । सन्तुलित आहार भनेको शरीरका लागि आवश्यक सबै पोषक तत्त्व खानेकुरामा उचित मात्रामा हुनुपर्छ । हामीले खाइरहेका खानेकुरा शरीरका लागि फाइदाजनक नै हुन्छ भन्ने हुँदैन । त्यसैले आयुर्वेदमा मानिसको ऋतु र शारीरिक संरचना ...

नोबेलमा २७ दिनको शिशुको जटिल शल्यक्रिया

नोबेलमा २७ दिनको शिशुको जटिल शल्यक्रिया
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए । डा.श...

गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल

गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल
गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ। गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ। फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ। गर्मी महिनामा केके फलफूल खाने भन्ने चर्चा गरौँ: १. तरबुजा तरबुजा बिना गर्मी मौसम अधुरो जस्तै छ। यो गर्मी मौसममा खाइने सबैभन्दा राम्रो र चिसो फल हो। तरबुजा स्वस्थ र सस्तो पनि हु...

खसीको मासुबाट हुने नकारात्मक असरलाई घटाउने उपाय

खसीको मासुबाट हुने नकारात्मक असरलाई घटाउने उपाय
खसीको मासुबाट हुने नकारात्मक असरलाई विभिन्न उपायले घटाउन सकिन्छ। खसीको छालामुनि पट्टिको भागमा ज्यादा फ्याट हुने भएकाले हटाउनु उपयुक्त हुन्छ। कुन अंग र भागको मासु हो, त्यसले पनि फ्याट निर्धारण गर्छ। तिघ्राको मासुमा फ्याट कम हुन्छ। ढाड र करङमा भने बढी हुन्छ। कलेजो, मिर्गौला, आन्द्रामा पनि फ्याट बढी हुन्छ। तसर्थ कुन भागमा फ्याट कम हुन्छ, त्यसतर्फ जोड दिनुपर्छ। फ्याट बढी भएको भाग नकिन्ने वा प्र...

मंकीपक्स रोकथामका लागि देशभर १४ जना डाक्टर फोकल पर्सन तोकिए

मंकीपक्स रोकथामका लागि देशभर १४ जना डाक्टर फोकल पर्सन तोकिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स भाइरस संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरहरुलाई फोकल पर्सन तोको छ । नेपालमा पहिलोपटक मंकीपक्स भाइरस संक्रमित फेला परेपछि मन्त्रालयले संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको हो । मन्त्रालयका अनुसार मंकीपक्सविरुद्ध फोकल पर्सन तोकिएकामा झापाको भद्रपुरस्थित मेची अस्पतालका डा.केशव ढकाल,मोरङस्थित कोशी अस्पतालका डा.सिबी झा, धरानस्थ...

शौचालयमा फोन चलाउनेलाई पाइल्सको सम्भावना उच्च

शौचालयमा फोन चलाउनेलाई पाइल्सको सम्भावना उच्च
एजेन्सी । मानिसहरु आजकाल हर समय मोवाइलमै झुण्डिरहेका हुन्छन् । बिहान उठे देखि बेलुका नसुतेसम्म मानिस मोवाइलमै ब्यस्त हुन्छन् । यहाँ सम्मकी शौचालय जाँदा समेत मान्छे मोवाईल नबोकी जाँदैनन् । हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्वेक्षणमा गरेको थियो। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने बताएका थिए। आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै न...

गर्मीमा काँक्रा खानुका फाइदा

गर्मीमा काँक्रा खानुका फाइदा
एजेन्सी । यतिबेलाको मौसम चर्को गर्मीको हो । चर्को गर्मीको मौसममा धेरै व्यक्तिलाई चिसो फलफुल खान असाध्यै मन पर्छ त्यसमाथि पनि चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ । धेरैजसोले सलादकै रुपमा प्रयोग गर्ने काँक्राले शरीरलाई स्वस्थ राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका फाइदा यति धेरै छन कि यसका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ । काँक्रामा भिटामिन सी,पोटासियम,फोलिक एसिड ...

खाना सँगै पानी किन पिउनु हुँदैन ?

खाना सँगै पानी  किन पिउनु हुँदैन ?
तपाईको खाना खाँदा धेरै पानी पिउने बानी छ भने तुरुन्तै बदल्नुहोस् किनकी त्यसले तपाईको स्वास्थ्यमा फाइदा गरिरहेको हुँदैन। पानी पिउनु कति फाइदाजनक छ भनेर त हामी सबैलाई थाहा नै छ।  तर, कतिबेला पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ । बैज्ञानिक दृष्टिकोणबाट  हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी । आखिर किन हुन्छ त खाना खाँदा पानी पिउँदा हानी - यदि तपाई खानासँग धेरै पानी पिउनु हुन्...

छिटो रिस उठ्छ, हुनसक्छ मानसिक रोगको संकेत

छिटो रिस उठ्छ, हुनसक्छ मानसिक रोगको संकेत
मस्तिष्क हाम्रो शरिरको माथिल्लो निकाय हो । जसको इसारामा हाम्रो शरिरका अरु इन्द्रियहरुले काम गर्दछ। सामान्यतया मानीसले विरामी भन्दा शारिरीक रोगीलाई मत्र बुझ्ने गरेको छ । कुनैपनि घाउचोट या कुनै शारिरीक अंगको दुखाइलाई रोग लागेको मान्ने गरिन्छ । तर ति शरिरलाई अधिनमा राख्ने मष्तिष्कको समस्यालाई रोग मान्न तयार हुदैनौ । मानीसको सम्पुर्ण अंगलाई चलायमान बनाउन र हरेक क्रियाकलापल चुस्त दुरुस्त बनाउन स्...