तील आँखा र दिमाखका लागि लाभदायक

तील आँखा र दिमाखका लागि लाभदायक
एजेन्सी ।  स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ। तिलमा पाइने  पौष्टिक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ। तिलमा पाइने सेसामोल नामक तत्वले डिएनएलाई परावैजनी किरणजन्य हानिबाट जोगाउँछ।तिलका गेडामा फाइबर हुन्छन् जसले स्वस्थ पाचन प्रणाली बनाउनका लागि मद्दत गर्छन्। तिलको नियमित सेवनले कब्जियत हुन दिँदैन । तिलका गेडामा पाइ...

पेटको क्यान्सरबाट बँच्न उपयोगी लसुन

पेटको क्यान्सरबाट बँच्न उपयोगी लसुन
एजेन्सी। क्यान्सर शरीरको जुनसुकै अंगमा हुन सक्छ ।र,जुनसुकै उमेरका मानिसमा पनि हुन सक्छ । यसैले यस रोगबारे सधैँ सचेत हुन आवश्यक हुन्छ। क्यान्सरबाट बच्नका लागि यस्ता खाद्यपदार्थको प्रयोग गर्नु लाभदायक हुन्छ । लसुनमा भएको सल्फरले शरीरमा क्यान्सरको कोषिका बढ्नबाट रोक्छ। क्यान्सरपीडितले पनि लसुनको प्रयोग गर्दा राम्रो हुन्छ । थुप्रै अनुसन्धानले लसुन पेट क्यान्सरका लागि लाभदायक हुने पुष्टि गरेको छ। ...

तीतो करेला खाँदा स्वास्थ्यका लागि यति लाभदायक

तीतो करेला खाँदा स्वास्थ्यका लागि यति लाभदायक
खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः   – शरीरमा कफ जम्मा भएमा करेला  खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ। – करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ। – करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ। – दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो ह...

आँखा पाक्ने समस्या कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ ?

आँखा पाक्ने समस्या कसरी एक व्यक्तिबाट अर्कोमा सर्छ ?
आँखा पाक्ने समस्या पछिल्लो समय कोशी प्रदेशमा एकदमै बढिरहेको छ। यो एक प्रकारको भाइरल इन्फेक्सन हो । यो समस्या कहिले धेरै व्यक्तिमा तथा कहिले थोरै व्यक्तिहरुमा देखिने गर्छ । पछिल्लो समय भने यो समस्या कोशी प्रदेशमा व्यापक रुपमा देखिएको छ । भाइरल इन्फेक्सन् चाँडै नै संक्रमण हुने गर्छ । यो एडिनो नामक भाइरसका कारण हुने संक्रमण हो । आँखा पाक्ने रोगका लक्षणहरु  आँखा पाक्ने समस्या हुँदा बिरामीहरुमा एकन...

आँखा पाक्ने रोग के हो, के गर्नुहुन्छ, के हुँदैंन ?

आँखा पाक्ने रोग के हो, के गर्नुहुन्छ, के हुँदैंन ?
विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो। काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताललगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा. सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जना...

केही दिनयता देशका धेरै स्थानमा आँखा पाक्ने रोग

केही दिनयता देशका धेरै स्थानमा आँखा पाक्ने रोग
केही दिनयता देशका धेरै स्थानमा आँखा पाक्ने रोग फैलिरएको छ । यो रोग लाग्दा आँखा रातो वा पाक्ने हुने गर्दछ । यो रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्ने डाक्टरहरुको भनाइ छ। “यो रोगले हाम्रो आँखाकोमा सेतो भाग छ, सेतो भागभन्दा अगाडि र आँखाको जुन आइलिड छ, यो ढकनीभन्दा पछाडि एउटा झिल्लीजस्तो तह हुन्छ, त्यो तहलाई असर गर्छ,” । डाक्टरका अनुसार यो रोगका कारणहरू धेरै छन् । तीमध्ये एउटा इन्फेक्सन हो । “इ...

डेंगु लागेपछि कसरी गर्ने स्याहार?

डेंगु लागेपछि कसरी गर्ने स्याहार?
  डेंगु ज्वरो एक गम्भीर फ्लु जस्तो बिमारी हो, जसले जुनसुकै उमेरका व्यक्तिलाई पनि असर गर्छ। डेंगु ज्वरोका लक्षणहरु अन्य धेरै भाइरल फेवरहरूलाई ओभरल्याप गर्दै छन्। त्यस कारण डाक्टरहरूद्वारा यसलाई बारम्बार गलत निदान गरिन्छ। आजको परिदृश्यमा, जहाँ डेंगु  संक्रमण यत्तिको व्यापक फैलिएको छ कि बिरामी, तिनका आफन्त र स्पष्ट डाक्टर पनि रोगका लक्षणबारे चिन्तित हुनुपर्छ। डेंगु ज्वरोको उपचार  डेंग...

मेवा खाँनुका ५ फाइदा

मेवा  खाँनुका ५ फाइदा
एजेन्सी  पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ। कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन। यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन्। यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन्। आँखा मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन...

प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइने छ : मन्त्री बस्नेत

प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइने छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डिजिटल हेल्थ दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री बस्नेतले ‘डिजिटल हेल्थ’ माध्यमबाट स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन...

नीम : रोगविरुद्ध लड्ने औषधिय गुणयुक्त जडिबुटी

नीम : रोगविरुद्ध लड्ने औषधिय गुणयुक्त जडिबुटी
एजेन्सी । नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने । नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् । यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन्...