प्रेमिका भेट्न नदिएएको निहुँमा कृष्णकुमारको हत्या, पाँच जना पक्राउ

प्रेमिका भेट्न नदिएएको निहुँमा कृष्णकुमारको हत्या, पाँच जना पक्राउ
विराटनगर । सिरहा गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनका पाँच जना साथीलाई पक्राउ गरेको छ । असोज २८ गते साँझ सुखीपुर नगरपालिका– १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव भेटिएको थियो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । सिरहाका प्रहरी प्रवक्ता डिएस...

सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु

सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु
सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका- ८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ९ बजेको समयमा आफ्नै टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भई उनलाई करेन्ट...

रंगेलीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, एकजना घाईते

रंगेलीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, एकजना घाईते
रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा २८ वर्षीया साकरो हेमरमको मंगलबार दिउँसो मृत्यु भएको हो । रंगेली प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी खेतमा घाँस काटिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी २२ वर्षीया बिनिता हेमरमको समेत स्वास्थ्यमा समस्या देखिएको छ । उनको चट्याङपछि कानबाट रगत बगेको छ...

विराटनगरमा सुपथमूल्य पसल सञ्चालनको जिम्मा व्यापारीलाई दिने तयारी

विराटनगरमा सुपथमूल्य पसल सञ्चालनको जिम्मा व्यापारीलाई दिने तयारी
  विराटनगर । विराटनगरमा निजी क्षेत्रमार्फत चाडपर्व लक्षित सुपथमूल्यको एकिकृत पसल सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारका तीन कार्यालयले अलग–अलग स्थानमा सञ्चालनमा ल्याउने सुपथमूल्य पसलको प्रभावकारीता न्यून देखिएपछि यस पटक निजी क्षेत्रमार्फत एकिकृत रुपमा बिक्री कक्ष सञ्चालनमा ल्याउन लागिएको हो । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरोकारवाला पक्षबीच भएको छलफलमा ...

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा छन् यस्ता सेवा

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा छन् यस्ता सेवा
  विराटनगर । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा विभिन्न रोगको परीक्षणमा नागरिकले प्रत्यक्ष लाभ पाउने गरि ९० प्रतिशतसम्म छुट सुविधा रहेको छ । धेरैलाई जानकारी नभएको यो प्रयोगशाला विराटनगर–१४ डिग्री क्याम्पसको पुरानो हवाई फिल्डमा रहेको छ । यस प्रयोगशालामा मृगौलाको डायलासि गराई रहेका बिरामी गर्नुपर्ने नियमित परीक्षण, मृगौला प्रत्यारोपण गरेका बिरामीको तोकिएको अवधी (तीन महिनाको एक प...

बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध

बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध
बिराटनगरमा एक युवती मृत फेला,भित्री बस्त्रमा भेटियो लागुऔषध बिराटनगर । नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगरमा सोमबार दिउँसो एक युवती मृत फेला परेकी छन् । मृत फेला परेकी युवतीको साथबाट लागूऔषध भेटिएको प्रहरीले जनाएको छ । मृतकले लगाएको भित्री वस्त्रभित्र मलद्वारको भागबाट लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ । मृत फेला परेकी युवतीको पहिचान खुल्न बाँकी छ । हुलिया परिपत्र गर्दै प्रहरीले घटनाको अनुसन्...

विराटनगरमा एक जनाको शव फेला

विराटनगरमा एक जनाको शव फेला
    विराटनगर । विराटनगर एक जनाको शव फेला परेको छ । सोमबार विराटनगरको रानीस्थित सिंघिया खोलामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेकोले आफन्तजनको सनाखतका लागि प्रहरीले अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको पहिचान र मृत्युको कारण खुल...

विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि

विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
विराटनगर । विराटनगरमा पछिल्लो तीन दिन अत्याधिक गर्मी छ । गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बस्न नसक्ने भन्दै सोमबार केहि विद्यालयका प्रध्यानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेललाई फोन गरे । तर, महाशाखा प्रमुख ढुंगेलले १० बजे विद्यार्थी आईसके, अब भोलि विदा गर्नु परे गरौंला भन्ने जवाफ दिएको सुनाए । विराटनगर विमानस्थल मौसम पूर्वानुमान इकाईका अनुसार हिजो दिनभर...

विराटनगरका टार्जन बुढाथोकी अष्ट्रेलियाको इमर्जिङ लिडर अवार्डको फाइनलिस्ट सूचीमा

विराटनगरका टार्जन बुढाथोकी अष्ट्रेलियाको इमर्जिङ लिडर अवार्डको फाइनलिस्ट सूचीमा
विराटनगर । विराटनगर घर भएका एक नेपाली विद्यार्थी टार्जन बुढाथोकी अष्ट्रेलियामा इमर्जिङ लिडर अल्मुनाई अवार्डको फाइनलिस्टको सूचीमा परेका छन् । विराटनगर-५ घर भएका उनी सन् २०१८ मा अष्ट्रेलिया गएका थिए । उनले विराटनगरको एभरेस्ट स्कुलबाट एसएलसी दिएका हुन् । स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्टरनेसनल एजुकेसन अवार्डका लागि ७ विधामा दिने अवार्ड मध्ये बुढाथोकीको नाम इमर्जिङ लिडर अल्मुनाई अवार...

विराटनगरमा आज डेन्टल चिकित्सकको राष्ट्रिय सम्मेलन

विराटनगरमा आज डेन्टल चिकित्सकको राष्ट्रिय सम्मेलन
विराटनगर । देशभरीका दन्त चिकित्सकहरूको संस्था नेपाल दन्त चिकित्सक संघको २४ औं राष्ट्रिय सम्मेलन विराटनगरमा आज हुँदै छ। विराटनगरको होटल मनास्लु इनमा राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । संघले शुक्रबार नै नोवेल मेडिकल कलेज र एयरपोर्ट रोडस्थित होटल पर्पल हेजमा प्रि–कन्फर्म कार्यशाला समेत सम्पन्न गरेको छ । कार्यशालामा ७५ जना चिकित्सकहरूको ...