मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक
काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्जनिक गरेको छ ।
विहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
यी हुन् ११ निर्णय