विराटनगरको मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षाका लागि उत्कृष्ट गन्तब्य
विराटनगर / विराटनगर–७ स्थित रंगेली रोडमा अवस्थित मेरिल्याण्ड कलेजले आफूलाई देशभरीकै उत्कृष्ट कलेजका रूपमा स्थापित गरिसकेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो कलेज सबैको रोजाइमा पर्न सफल भएको हो । २०५९ सालमा स्थापित मेरिल्याण्ड व्यवस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था बनेको प्रमाणहरू धेरै छन् । स्थापनाकाल देखिनै सधै ट...