शीतलहरका कारण अस्तव्यस्त मुसहर वस्ती
काठमाडौँ । शीतलहरका कारण अस्तव्यस्त बनेको महागढीमाई नगरपालिका–६ र–७ का वडाका झन्डै एक सय परिवारलाई जिल्ला विपत व्यवस्थापन समतिलिे न्याना कपडा बाढ्दै छ । मुसहर बस्ती मा सुत्केरी आमा, गर्भवती, बालबालिका, वृद्धवृद्धा समस्यामा छन् । उनीहरुलाई ओढ्ने, ओछ्याउने कपडाको अभाव छ । पराल र सुकुल ओढेर रातदिन काटिरहेका छन् उनीहरु ।
यो बस्तीमा चिसोकै कारण कतिपय बिरामी समेत परेको स्थानिय लोरिक माझीले बताए । सिड...