नेपाल प्रथम अर्किड कलेजका निश्चल गुरागाई सम्मान
आज विराटनगरमाअर्किड कलेजले एक कार्यक्रमको आयोजना गरि भर्खरै राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको कक्षा–१२ को विज्ञान संकायमा ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम भएका गुरागाईलाई नगद १ लाख र प्रमान पत्र सहित सम्मान गरेका छन् । प्रमुख अतिथिआन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा गुरागाईलाई सम्मान गरिएको हो । सोहि अवसरमा कलेजले लिएको आन्तरीक परिक्षामा उत्कृष्ट हुने व...