पशुपतिनाथ मन्दिरको दर्शन गरी एक सेयर गर्दै भेटी चढाएर माघ ६ गते सोमबारको राशिफल पढ्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन्

पशुपतिनाथ मन्दिरको दर्शन गरी एक सेयर गर्दै भेटी चढाएर माघ ६ गते सोमबारको राशिफल पढ्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इ’ष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलि’ङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा स’क्रिय भइने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ...

सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसको माग

सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसको माग
काठमाडौं, / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको ६ माघमा बस्ने बैठकलाई नियमित गरी सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले ४ पुसबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ । ...

शंकटा मन्दिरलाई दर्शन गरि माघ ४ गते शनिबारको राशिफल पढ्नुहोस् ! संकटा माताले सबैको रक्षा गरुन्

शंकटा मन्दिरलाई दर्शन गरि माघ ४ गते शनिबारको राशिफल पढ्नुहोस् ! संकटा माताले सबैको रक्षा गरुन्
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे...

मोरङमा कांग्रेसको नेतृत्व समायोजन

मोरङमा  कांग्रेसको नेतृत्व समायोजन
विराटनगर / निर्वाचन क्षेत्र र स्थानीय तहमा मोरङ कांग्रेसको नेतृत्व समायोजन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार समायोजन कार्य गत पुस २ गते शुरु भएको थियो । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले संविधान सभा निर्वाचन ताका रहेका ९ लाई ६ वटा क्षेत्रमा समायोजन गरिएको छ । यस्तै १७ स्थानीय तहमा नेतृत्व समायोजन भएको उनले बताए । संघीय निर्वाचन क्षेत्रको सभापतिमा निर्वाचन क्षेत्र...

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज माघ ३ गते शुक्रबारको राशिफल हेर्नुहोस् ।

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज माघ  ३ गते शुक्रबारको राशिफल हेर्नुहोस् ।
मेष  – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ । बृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो वाणिका कारण आफन्तजनहरु सगँको...

बी एण्ड सी अस्पतालका सञ्चालक लाई पक्राउ गर्न अदालतको अनुमति

बी एण्ड सी अस्पतालका सञ्चालक लाई पक्राउ गर्न अदालतको अनुमति
काठमाडौं / जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । प्रसाईं भने फरार छन् । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर उनी नभेटिएको ...

संसदलाई बन्धक बनाउन पाइँदैन : देउवा

संसदलाई बन्धक बनाउन पाइँदैन : देउवा
नेकपालाई सभामुख छनोट गर्न समस्या भए आफ्नो पार्टी सभामुख चयन गर्न तयार रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी भित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने बताए । नेकपाले सभामुखमा सहमति गर्न नसके आफूलाई दिनुपर्ने उनको भनाइ थियो । ‘नेकपाले सभामुख चयन गर्न सकेको छैन्,’ उनले भने, ‘उहाँहरू मिल्न सक्नुहुन्न भने हामी...

प्रचण्ड भन्छन् ‘रेशम चौधरी छिट्टै छुट्छन्’

प्रचण्ड भन्छन् ‘रेशम चौधरी छिट्टै छुट्छन्’
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छिट्टै छुटाइने आश्वासन दिएका छन् । टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरीलाई आफूले पक्राउ अघि प्रधानमन्त्री हुँदा भारत नै पुगेर र पक्राउ परेपछि डिल्लीबजार कारगारमै पुगेर पक्राउ गरेको स्मरण गर्दे उनले छिट्टै छुटाउन पहल गर्ने बताए । अध्यक्ष प्रचण्डले सभामुख, सरकार र पार्टीलाई भने...

पाथिभरा देवीको दर्शन गरि आज माघ ०२ गते बिहीबारकाे राशिफल पढ्नुस् !

पाथिभरा देवीको दर्शन गरि आज माघ ०२ गते बिहीबारकाे  राशिफल पढ्नुस् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : छिर्केमिर्के ब...

घरमा आम्दानी भन्दा बढि खर्च हुन्छ ? बुधबार यसो गर्नुहोस् सम्पन्नता छाउछ

घरमा आम्दानी भन्दा बढि खर्च हुन्छ ? बुधबार यसो गर्नुहोस् सम्पन्नता छाउछ
यो दिन मुंगको दाल दान गर्नुहोस् जसले कष्ट निवारण हुन्छ त्यसै गरी बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास हामिले बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। घरमा आम्दानी भन्दा बढि खर्च हुने र घरमा कलह हुने गर्छ भन बुधबार यसता काम गनुृहोस जसले गर्दाघरमा आम्दानी बढ्छ भने कलह पनि कम हुन्छ । हरेक बुधबार भगवान गणेशको पुजा गर्नु फलदायी मानिन्छ। बुधबार गाईलाई हरियो घाँस खुवाउ...