पाम आयल निर्यातका लागि पहल गर्न कांग्रेसको आग्रह

पाम आयल निर्यातका लागि पहल गर्न कांग्रेसको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयलको भारत निर्यात सुरु गर्न पहल थाल्न सरकारको ध्यानकर्षण गराएको छ । भारतले पाम आयलको आयातमा रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आय...

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज पुस २७ गते आइतबारकोराशिफल हेर्नुहोस् ।

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज  पुस २७ गते आइतबारकोराशिफल हेर्नुहोस् ।
मेष आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । मिथुन अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धि...

ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी

ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कानून मन्त्रालय र सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सहरी विकास मन्त्रालयको समेत कार्यभार सम्हल्न थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी हुन...

त्यस्ता पाँच विवाह, जसलाई हेर्न सबै देवता थिए उपस्थित

त्यस्ता पाँच विवाह, जसलाई हेर्न सबै देवता थिए उपस्थित
प्राचीन आर्य संस्कृतिमा विवाह विभिन्न प्रकारका हुन्छन् । कूल ८ प्रकारका विवाहहरु मध्ये ब्रम्ह-विवाह लगायत ४ प्रकारका विवाहलाई उत्तम मानिन्छ । हिन्दु धर्ममा त्यस्ता ८ वटा विवाहको बारेमा जानकारीहरु उपलब्ध छन् । जसलाई हेर्न सबै देवी र देवता त उपस्थित भएका थिए । शिव, सती र पार्वती विवाह– यो विवाहको चर्चा हरेक पुराणमा पाइन्छ । भगवान शंकरले सबैभन्दा पहिला सतीसँग विवाह गरेका थिए । यो विवाह अति नै कठिन...

पुषकाे चिसाे, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी

पुषकाे चिसाे, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी
रोल्पा / चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको दृष्यले नरमाईलो सन्देश दिइरहेको थियो। विद्यार्थीको बिजोग देखेका प्रअ झक्कु वली...

शंकटा मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर पौष २६ गते शनिबारको राशिफल पढ्नुहोस्

शंकटा मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर पौष २६ गते शनिबारको राशिफल पढ्नुहोस्
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,...

यौनधन्दामा संलग्न भएको आरोपमा बलिउड अभिनेत्री पक्राउ

यौनधन्दामा संलग्न भएको आरोपमा बलिउड अभिनेत्री पक्राउ
बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो । उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो । पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो । पुलिसले नक्कली ग्रहक बनेर उनीह...

महाधिवेशनको मिति परिवर्तन नगर्ने देउवाको प्रष्टिकरण

महाधिवेशनको मिति परिवर्तन नगर्ने देउवाको प्रष्टिकरण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति अब परिवर्तन गर्न नसकिने बताएका छन् । १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने जानकारी देउवाले असन्तुष्ट समूहका जिल्ला सभापतिहरुलाई बताएका हुन् । संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं पुगेका कांग्रेसका ५२ जिल्ला सभापतिहरुसँगको भेटमा उनले यस्तो बताए । देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई ...

आजदेखि श्री स्वस्थानी ब्रत शुरु, यस्तो छ धार्मिक महिमा

आजदेखि श्री स्वस्थानी ब्रत शुरु, यस्तो छ धार्मिक महिमा
पुस २५ :  नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आज बाट शुरु भएको छ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ । यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी...

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज पुस २५ गते शुक्रबारको राशिफल हेर्नुहोस् ।

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज पुस २५ गते शुक्रबारको  राशिफल हेर्नुहोस् ।
मेष अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । बृष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । मिथुन जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवार...