घरमा दैनिक पूजा गर्दा छुटाउनु हुँदैन यी कार्य गर्नु

घरमा दैनिक पूजा गर्दा छुटाउनु हुँदैन यी कार्य गर्नु
हिन्दु धर्मावलम्बीहरु दैनिक पूजा आराधनादेखि जपसम्म गर्ने गर्छन् । हिन्दु धर्मअनुसार दैनिक पञ्चायनको वा मठ मन्दिरमा पूजा आराधना गर्नु आफ्नो आत्मालाई शान्त पारेर मनलाई शुद्ध पार्नु हो । दैनिक प्रभुको नाम सम्झीनु भनेको आफुमा भएका नकारात्मकतालाई हटाइ सकारात्मक चिन्तन गर्नु हो । मानिसहरुले दैनिक पूजा आजाका लागि आफ्नै घरको पूजाकोठामा मन्दिर स्थापना गरेका हुन्छन् । घरको मन्दिरमा पूजा गर्दा ध्य...

वास्तुशास्त्रः घरको उत्तर–दक्षिण दिशामा सिक्काले भरिएको कचौरा राख्नुस् यस्तो फाइदा हुन्छ

वास्तुशास्त्रः घरको उत्तर–दक्षिण दिशामा सिक्काले भरिएको कचौरा राख्नुस् यस्तो फाइदा हुन्छ
वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा सुख र शान्ति र ऐश्वर्य प्राप्ति हुन्छ । वास्तुशास्त्र अनुसार घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन। घरको उत्तर-दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वदायी दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा श्रीवृद्...

दक्षिणकाली माताको दर्शन गरि एक सेयर गर्दै भेटी चढाएर पौष २३ गते बुधबारको राशिफल पढ्नुहोस्, हर मनोकामना पुरा हुनेछ

दक्षिणकाली माताको दर्शन गरि एक सेयर गर्दै भेटी चढाएर पौष २३ गते बुधबारको राशिफल पढ्नुहोस्, हर मनोकामना पुरा हुनेछ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्नेछ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भाग्...

दुहबिको बिस्कुट फ्याक्ट्रीमा आगलागी

दुहबिको बिस्कुट फ्याक्ट्रीमा आगलागी
दुहबी, दुहबीको एक बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको छ । केही बेर देखी शुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ । आगो नियन्त्रणका लागि इटहरी, दुहबीबाट आएका दमकलले प्रयास गरीरहेका छन । अन्य विवरण आउन बाँकी ।

अष्ट्रेलियामा आगो लगाउने ७९ वर्षीय बृद्ध पक्राउ

अष्ट्रेलियामा आगो लगाउने ७९ वर्षीय बृद्ध पक्राउ
सिड्नी / साउथ अष्ट्रेलिया राज्यको दक्षिण पूर्वमा जानाजान आगो लगाउने एक ७९ वर्षीय बृद्धविरुद्ध मु द्दा दर्ता भएको छ। उनले जानाजानी चार स्थानको झाडीमा डढेलो लगाइएको भन्दै मु द्दा दर्ता भएको हो। उनले किंगस्टन क्षेत्रमा आगो सल्काएका हुन्। उनले डिसेम्बर ३० मा क्याथ्ररिन गिब्सन वेमा, जनवरी २ मा क्याथ्ररिन गिब्सन वे नजिकै आगो लगाएकोभन्दै मुद्दा दर्ता गरिएको हो। प्रह रीको हिरा सतमा रहेका उनलाई सोमबार म...

वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास

वडा अध्यक्षद्धारा मेयरमाथि हातपातको प्रयास
काठमाडौं / योजनाका विषयलाई लिएर तनहुँको शुक्लागण्डकी नगरपालिकाका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्रीले नगरप्रमुख किसान गुरुङमाथि सोमबार हातपातको प्रयास गरेका छन् । कार्यपालिका बैठकमा योजनाका विषयलाई लिएर वडाध्यक्ष क्षेत्रीले नगरप्रमुख गुरुङमाथि हातपातको प्रयास गरेका हुन् । ‘कार्यापालिका बैठकमा छलफल चल्दै थियो,’ नगरप्रमुख गुरुङले भने, ‘छलफलमा दस लाख रुपैयाँ लागतका योजनाका विषय छलफल भइरहेको थिय...

प्रदेश १ को मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु

प्रदेश १ को मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु
विराटनगर / विराटनगर महानगरपालिका र मेची नगरपालिकाले भगिनी सम्बन्ध स्थापनाका लागि प्रदेश १ सरकारसमक्ष पठाएको प्रस्ताव स्वीकृती भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनी मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा विराटनगर महानगरपालिकाले चीनको उहु शहरसँग र मेची नगरले बेलायतको एक शहरसँग भगिनी सम्बन्ध स्था...

आज २०७६ पुस २२ गते मंगलबारको राशिफल

आज २०७६ पुस २२ गते मंगलबारको राशिफल
मेष परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह ...

स्थानीय सरकार प्रमुखको गुनासो : ‘काम गर्न पाएनौं’

स्थानीय सरकार प्रमुखको गुनासो : ‘काम गर्न पाएनौं’
विराटनगर महानगरपालिकाले शिक्षक सरुवा गर्दा संघीय कानुनले रोक्यो । माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको भएपनि शिक्षक सरुवाको निर्णयबाट अन्तत महानगरपालिका पछि हट्यो । गत जेठमा धरानमा डेंगुले माहामारीको रूप लियो । डेंगु नियन्त्रणका लागि विज्ञको खोजी गर्दा जिल्लाले प्रदेश र प्रदेशले संघलाई देखाउँदा स्थानीय सरकार अलमलमा पर्‍यो । दमक नगरपालिका भित्र १५ शैय्याको सरकारी अस्पताल छ । अस्पताल स...

देउवा सँग असन्तुष्ट पक्षले गयो जिल्ला सभापति भेला : देउवा इतरका को को (सूचीसहित)

देउवा सँग असन्तुष्ट पक्षले गयो जिल्ला सभापति भेला : देउवा इतरका को को (सूचीसहित)
कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्षको भेला केहीबेरमा पार्टी केन्द्रीय सानेपामा हुँदैछ । सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले त्यसलाई सच्याउनका लागि दबाबस्वरूप भेला तय गरेको जनाएको छ ।  ७७ जिल्ला सभापतिमध्ये देउवानिकट ३५ र इतरका ४२ जना(सूची तल) देखिएका छन्। यद्यपी जिल्ला सभापतिहरुको गुट अदलबदल भन...