देउवा र प्रचण्ड बीच भेटवार्ता

देउवा र प्रचण्ड बीच भेटवार्ता
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । नेकपा अध्यक्ष प्रचण्ड देउवालाई भेट्न सोमबार बिहान बुढानिलकण्ठ पुगेका थिए । दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आय...

आलमको मुद्दा सार्ने बहस माघ २ मा हुने

आलमको मुद्दा सार्ने बहस माघ २ मा हुने
काठमाडौँ / रौतहटका कांग्रेस सांसद मोहम्मद आफताब आलमको मुद्दामा माघ २ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा बहस हुने भएको छ । आलमले जिल्ला अदालत रौतहटको थुनछेक आदेशविरुद्ध अस्थायी इजलास वीरगन्जमा दिएको निवेदन तथा सरकारको तर्फबाट आलमको उक्त मुद्दा पर्सा जिल्ला अदालतमा सारी बाँकी सुनुवाइ गरिपाऊँ भनी परेको अर्को निवेदनलाई सँगै राखेर पेस गर्न बिहीबार न्यायाधीशद्वय सत्यमोहन जोशी थारू र डिल्लीराज...

पिडितलाई राहत रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई

पिडितलाई  राहत रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई
खोटाङ/खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका दान बहादुर राईको घरमाआईतबार विहान आगलागी हुदाँ  करिव पाँच लाख बराबरको क्षति भएको छ । राईको ढुङगा, माटो र फुसको छानो भएकोे घर जल्दा अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर करिव पाँच लाख बराबरको क्षति भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्वर तिनका वडा सदस्य तुलस राईले जानकारी दिएका छन । आगलागीमा सर्वस्व गुमाएका  पिडित राई परिवार...

विमानस्थलमा भारतीय नागरिकको पेटमा भेटियो बहुमूल्य हीरा

विमानस्थलमा भारतीय नागरिकको पेटमा भेटियो बहुमूल्य हीरा
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिकको पेटमा बहुमूल्य हीरा भेटिएको छ । आइतबार विमानस्थलमा भारतीय नागरिकको पेटमा बहुमूल्य धातु हीरा भेटिएको हो । भारतीय नागरिक मोहम्मद मिदिन सथालीको पेटमा २०० ग्राम हीरा भेटिएको हो । आरए ०४१६ नम्बरको फ्लाइटमा दुबईबाट आएका उनीमाथि शंका लागेपछि अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । उक्त टोलीले सथालीलाई काठमाडौँ मेडिकल कलेज सिनामंगल ...

पाथिभरा मातालाई दर्शन गर्दै आज पुस २० गते आइतबारको राशिफल पढ्नुहोस्,

पाथिभरा मातालाई दर्शन गर्दै आज पुस २० गते आइतबारको राशिफल पढ्नुहोस्,
मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्...

इटहरीमा उपमेयरले हाजिर गरेर टाप कस्ने कर्मचारीलाई गरिन कडाइ

इटहरीमा उपमेयरले हाजिर गरेर टाप कस्ने कर्मचारीलाई गरिन कडाइ
इटहरीः आइतबार इटहरीकी उपमेयर लक्ष्मी गौतम १० बज्नु अगाडि नै कार्यालयमा पुगिन् । उपमेयर १० बज्न १० मिनेट बाँकी रहँदा कार्यालयभित्र छिर्दा ३ जना कर्मचारी मात्र रहेका थिए । कर्मचारी ढिलो आउने आएर पनि बीचमा कार्यालय समयमा कार्यालयमा नभई व्यक्तिगत काममा जाने गरेको गुनासो आएपछि उनी १० बजेभन्दा अगाडि नै कर्मचारीको छड्के निरीक्षण गर्न गएकी थिइन् । गौतमले कार्यालय प्रवेशसँगै दैनिक हाजिरी तथा लग बुकलाई ग...

कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति

कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति
प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीबीच आउँदो माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं २ मा चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी ...

आज पुस १९ गते शनिबारको राशिफल हेर्नुहोस

आज पुस १९ गते शनिबारको राशिफल हेर्नुहोस
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको...

सूचना प्रविधि विधयेकबारे प्रतिपक्षीले गलत हल्ला फैलाए : मन्त्री बाँस्कोटा

सूचना प्रविधि विधयेकबारे प्रतिपक्षीले गलत हल्ला  फैलाए : मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री  गोकुल बाँस्कोटाले सूचना प्रविधि विधयेकबारे प्रतिपक्षीले गलत हल्ला फैलाएको आरोप लगाएका छन् । बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै उनले सूचना प्रविधि विधयेकको विषयमा अनावश्यक हल्ला फैलाइएको बताए । उनले नागरिकको गोपनीयता र स्वतन्त्रताको हकलाई यो विधयेकले कुनै असर नगर्ने समेत बताए । केही नेताहरुले विधयेकमा भएका प्रा...

भारतले भन्यो– कालापानी क्षेत्र भारतकै हो, नक्सा परिवर्तन हुँदैन

भारतले भन्यो– कालापानी क्षेत्र भारतकै हो, नक्सा परिवर्तन हुँदैन
काठमाडौँ । नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस ब्रिफिङमा बताएका छन् साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘कालापानी क्षेत्र भारतको मानचित्र हो, सार्वभौम क्षेत्र हो ।’ उन...