दुहबि नगरपालिका प्रमुख वेदनारायण गच्छदार बाट वडा नम्बर ८ को वडाकार्यलय भवन निर्माणको सिलन्यास सम्पन्न
दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ को वडाकार्यलय भवन निर्माणको सिलन्यास कार्यक्रम बुधवार सम्पन्न भएको छ । उक्त भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथ्य दुहबि नगरपालिका प्रमुख वेदनारायण गच्छदार बाट भएको छ । कार्यक्रमको अध्यक्षता वडा नम्बर ८ का वडा अध्यक्ष तारिक चन्द्र सरदार त्यसैगरी विशिष्ट अतिथीमा दुहबि नगरपालिकाका उप प्रमुख सुनिता दाहाल साह ,अतिथिहरुमा दुहबिका १ नंं. देखी १२ नं.का...










