काठमाडौं प्रहरीले किन लिएन रवि पत्नी निकिताको जाहेरी
काठमाडौं / पत्रकार रवि लामिछानेकी पत्नि निकिता पौडेलले दिएको जाहेरीमा महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरि चितवन जान सुझाव दिएको छ । पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन्।
प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिर...











