विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा रगतको अभाव
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पछिल्ला दिनमा रगतको अभाव देखिएको छ। उपचारका लागि भर्ना भएका बिरामीहरुलाई आवश्यक रगत सहज रुपमा उपलब्ध नहुँदा हस्पिटलमा उपचार प्रभावित भएको छ।
दशैँपछिको समयमा सामाजिक संस्थाहरुले गर्ने रक्तदान कार्यक्रमहरू ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य स्वास्थ्य संस्थाहरूमा पनि रगतको अभाव तीव्र बनेको हो। विराट ब्लड बैंकका इन्चार्ज ...











