पत्रकारलाई समाचार कक्षबाट नियन्त्रण लिनु संविधान विपरीत हो : वरिष्ठ अधिवक्ता कार्की
काठमाडौँ । सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सो*धपुछका लागि भन्दै बिहीबार न्युज २४का पत्रकार रवी लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो ।पानीपोखरी स्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता,पत्रकार लामिछाने र कँडेललाई प्रहरीले नियन्त्रणमा लिई शुक्रबार चितवन जिल्ला अदालतमा हा*जिर गराएका थिए ...