निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण
विराटनगर । मोरङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ।
इलाका प्रहरी कार्यालय नेमुवा र इलाका प्रहरी कार्यालय हरैचाको पहलमा ट्राफिक प्रहरी, स्थानीय तह र जनप्रतिनिधिको सहकार्यमा बुढीगंगा गाउँपालिका–४ र ग्रामथान गाउँपालिका–७ हरैचामा जेब्रा क्रसिङ बनाइएको हो।
पैदल यात्रुको सुरक्षित आवतजावत सुनिश्चित गर्न र ...











